• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, असोज १७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

लोकप्रिय समाचार

  • १. भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २. हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३. दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४. प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५. कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६. गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ७. सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

  • ८. “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ९. दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • १०. बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

चितवन –

Advertisement

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको १५औँ महाधिवेशनको तयारीअन्तर्गत भरतपुर महानगरपालिकाको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तरुण दल चितवनका जिल्ला उपाध्यक्ष प्रमिस राईलाई दिइएको छ।

Advertisement

देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत समानान्तर रूपमा वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। उक्त पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

यही तयारीअन्तर्गत भरतपुर महानगरको महाधिवेशन तयारी संयोजकमा प्रमिस राईलाई जिम्मेवारी दिइएको हो। राईलाई जिम्मेवारी दिइएको पत्रमा नेपाली कांग्रेसको १५औँ नियमित केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने क्रममा भरतपुर महानगरपालिकाको अधिवेशन सम्पन्न गर्न संयोजकको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ।

राई तरुण दल चितवनका जिल्ला उपाध्यक्ष हुन्। उनी लामो समयदेखि कांग्रेस तथा तरुण दलको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका छन्। सार्वजनिक विवरणअनुसार राईले २०५४ सालमा नेपाल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए भने २०५८ सालमा नेपाल तरुण दल चितवनसँग जोडिएका थिए।

देउवा पक्षसँग निकट राजनीतिक सम्बन्ध रहेका राईलाई भरतपुर महानगरजस्तो महत्वपूर्ण संगठनात्मक क्षेत्रमा अधिवेशन तयारीको जिम्मेवारी दिइनुलाई चितवनमा देउवा पक्षको संगठन विस्तार तथा अधिवेशन तयारीसँग जोडेर हेरिएको छ। देउवा पक्षले चितवनमा समेत महाधिवेशन तयारीका लागि संगठनात्मक गतिविधि तीव्र बनाइरहेको छ।

जिल्ला संयोजक मिलन बाबु श्रेष्ठले २०८३ असोज १३ गते जारी गरेको पत्रमा राईलाई विधानको परिधिभित्र रही काम गर्न आग्रह गरिएको छ।

भरतपुर महानगर कांग्रेसको संगठनात्मक संरचना र आगामी नेतृत्वका लागि महत्वपूर्ण मानिने भएकाले राईलाई दिइएको जिम्मेवारीलाई चितवन कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA
प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य
“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

लोकप्रिय

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५.
    कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

भर्खरै

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ५.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ६.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ७.
    “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८.
    बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.