• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, असोज १७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

लोकप्रिय समाचार

  • १. भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २. हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३. दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४. प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५. कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६. गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ७. सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

  • ८. “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ९. दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • १०. बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

चितवन- युवा पुस्तामाझ सकारात्मक सोच, सिर्जनशीलता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा योगदान पुर्‍याएको भन्दै सीए सुनिल शर्मा सम्मानित भएका छन।

Advertisement

योङ्ग–नेपाल, भरतपुर–१३ ले आफ्नो ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा साेमबार शर्मालाई ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान–२०८३’ बाट सम्मान गरेको हो। शर्माले आफ्नो पेसा र व्यवहारमार्फत युवापुस्तालाई सकारात्मक, सिर्जनशील तथा समाजप्रति उत्तरदायी बनाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको योङ्ग–नेपालका संस्थापक अध्यक्ष विवेक पोख्रेलले जानकारी दिए।

Advertisement

भरतपुर १३, बह्मपुरी निवासी शर्मामा लेखापरीक्षक क्षेत्रसँगै शैक्षिक र सामाजिक क्षेत्रमा पनि सकृय छन । ‘जयन्त आचार्य स्मृति युवा प्रेरणा सम्मान’ युवा पुस्तामा सकारात्मक योगदान पुर्‍याउने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको हो। स्व. जयन्त आचार्य योङ्ग–नेपालका संस्थापक सदस्य थिए।

यस्तै, योङ्ग–नेपालको ९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले रेश्म तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा सन्दिपा अधिकारी, सचिवमा अश्विन धिताल, कोषाध्यक्षमा निशा न्यौपाने तथा सदस्यमा संकल्प दवाडी, दर्पण अधिकारी, भावना सापकोटा र एन्जल ढुंगना चयन भएका छन्।

सोमबार, असोज १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई
दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA
प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

लोकप्रिय

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५.
    कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

भर्खरै

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ५.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ६.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ७.
    “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८.
    बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.