• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, असोज १७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

लोकप्रिय समाचार

  • १. भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २. हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३. दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४. प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५. कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६. गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ७. सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

  • ८. “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ९. दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • १०. बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

चितवन- नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं. ३ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फ प्रविन देवकोटा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। सोमबार सम्पन्न निर्वाचनको मंगलबार साँझ सार्वजनिक मत परिणामअनुसार देवकोटाले २२७ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्।

Advertisement

यस क्लस्टरमा ३५ वर्षमुनिका ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। चितवनबाट खुल्ला युवातर्फ प्रविन देवकोटा र उमंग लोहनी केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका छन्।

Advertisement

चितवनको माडी नगरपालिका–४ स्थायी घर भएका देवकोटा यसअघि माडीबाटै निर्विरोध क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका थिए। वि.सं. २०६४ मा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट राजनीतिक यात्रा थालेका उनी खैरहनी माविमा स्कुल कमिटी सचिव, २०७३ मा जिल्ला सदस्य र २०८२ सालदेखि नेविसंघ चितवन जिल्ला सचिवको जिम्मेवारीमा सक्रिय छन्।

लामो साङ्गठनिक अनुभव र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निभाएका देवकोटा नयाँ सोच, युवा सहभागिता, प्रविधिमैत्री सङ्गठन र पुस्तान्तरणको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका थिए। ‘राजनीति नारामा मात्र होइन, व्यवहारमा देखिने नयाँ सोच र कार्यशैली हुनुपर्छ’, उनी भन्छन्, ‘अग्रजको अनुभव र युवाको ऊर्जालाई एकै ठाउँमा जोडेर कांग्रेसलाई अझ जीवन्त र जनमुखी बनाउनु हाम्रो मुख्य दायित्व हो।’

पेशाले लेखा तथा कर परामर्शदाता रहेका देवकोटा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) अध्ययनरत छन्। युवा माझ लोकप्रीय र स्पष्ट वक्ताका रूपमा चिनिने देवकोटाको जितले कांग्रेसको युवा पंक्तिमा नयाँ ऊर्जा थपेको छ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई
दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य
“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

लोकप्रिय

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५.
    कांग्रेस बागमती प्रदेश अधिवेशन प्रतिनिधिमा युवा नेता विज्ञान पौडेलको उम्मेदवारी

  • ६.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

भर्खरै

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ५.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ६.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ७.
    “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८.
    बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.