नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकका अनुसार आगामी शुक्रबारसम्म आईपीओको बाँडफाँट हुनेछ ।
आईपीओमा १५ लाख ५० हजार ९० जनाले आवेदन दिएका थिय ।
Advertisement
कतिपय आवेदन रद्द हुने भएकोले आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० कित्ता सेयर पाउने देखिएको छ।बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने देखिएको छ ।
त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने भएको छ ।

