• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा


चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको निर्वाचनमा चितवनका पूर्वस्वास्थ्य मन्त्री उत्तम जोशी पराजित भएका छन्।

Advertisement

जोशीले २०२२ मत अर्थात २९.४ प्रतिशत मत प्राप्त गरेका थिए । लामो समयदेखि बिध्यार्थाे राजनिती देखी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय, प्रदेशसभा सदस्य हुँदै उत्कृष्ट एवम सफल स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जोशीको पराजयले चितवन कांग्रेसमा निराशा छाएको छ।
चितवनका पूर्वमन्त्री जोशीको राजनीतिक प्रतिष्ठा र कामको प्रभाव साथै चुनावी अभियान तुलनात्मक रुपमा प्रभावकारी हुदाहुदै पनि जोशी पराजित भएका हुन् ।

Advertisement

पार्टीमा चर्चित व्यक्तिको नाम र थरसँग मिल्दो जुल्दो नाम भएका व्यक्तिको उम्मेदवार मैदानमा रहनु र र्निर्बाचन जित्नुपनी अर्थपूर्ण र चासोको रुपमा हेरिएको छ।धेरै ब्यक्तिहरू नाम ,थर मिल्दा पनि र्निर्बाचन जित्न सफल भएका छन्।

राजनीतिक अनुभव, प्रदेश सरकारमा सम्हालेको जिम्मेवारी र स्वास्थ्य क्षेत्रमा अघि बढाएका कामका आधारमा चितवनका जोशीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको थियो।  जोशी चितवनबाट संघ तथा प्रदेशसभामा प्रत्यक्ष निर्वाचित नेपाली कांग्रेसका एक मात्र सांसद हुन् ।

चितवनबाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य मन्त्री हुँदा करिब नौ महिना १६ दिनको अवधिमा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न काम अघि बढाएका थिए। दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्धार, विद्यालयमा नर्स कार्यक्रम, पूर्ण खोप अभियानमा प्रोत्साहन तथा स्वास्थ्य संस्थाका उपकरणको प्रभावकारी उपयोगजस्ता विषय उनको कार्यकालसँग जोडिएका छन्।

चितवनको राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका जोशीले यसअघि नेपाली कांग्रेसको जिल्ला तथा विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। पार्टी संगठनमा लामो समयदेखि संलग्न रहँदै आएका उनी जिल्लाको विकास र जनताका सरोकारका विषयमा प्रदेशसभामा आवाज उठाउने नेताका रूपमा समेत परिचित छन्।

प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका जोशीको पराजयले जिल्लाको राजनीतिक वृत्तमा प्रश्न उठाएको छ— राजनीतिक अनुभव, कामको प्रभाव र लामो समयको संगठनात्मक निरन्तरताले मात्रै केन्द्रीय राजनीतिमा सफलता सुनिश्चित हुँदैन? पार्टीको केन्द्रीय नेतृत्वमा चितवनको उपस्थिति बलियो बनाउने अपेक्षा राखेका कार्यकर्ताका लागि यो परिणाम निराशाजनक बनेको छ।
चितवनका उत्तम जोशीको पराजयले जिल्लाको कांग्रेस राजनीतिमा अपेक्षा र परिणामबीचको अन्तरलाई भने चर्चामा ल्याएको छ। उनको पराजयसँगै चितवन कांग्रेसको प्रतिनिधित्व र जिल्लाका नेताहरूको केन्द्रीय तहमा पहुँचबारे पनि बहस सुरु भएको छ।

शुक्रबार, असोज ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.