मङ्सिर २१, काठमाडौं । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ । यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो । शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो ।भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनद्वारा संक्रमित हुने संख्या सोमबार बढेर २३ पुगेको छ । यसअघि आइतबार यो संख्यामा पाँच गुणा वृद्धि देखिएको थियो । शनिबारसम्म भारतमा ओमिक्रोनका संक्रमितको संख्या चार मात्रै थियो ।त्यसपछि महाराष्ट्रमा ओमिक्रोन संक्रमितको संख्या १० पुगेको छ ।
Advertisement

