• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

महानगरको न्यायिक समीतिमा उजुरी पर्ने क्रम रोकिएन


पौष,२४, चितवन
भरतपुर महानगरपालिकामा बिभीन्न समस्याको समाधान गरिदिन भन्दै उजुरी पर्ने क्रम निरन्तर रहेको छ । महानगरका उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिमा चालू आर्थिक वर्षको ६ महिनाको अबधिमा मात्रै २९ वटा उजुरी दर्ता भएका छन् ।
न्यायिक समितिमा परेका उजुरीलाई सम्वन्धित वडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि पहल गरी हाल सम्म परेका उजुरी मध्ये अधिकाश उजुरी टुङग्याइएको न्यायिक समिति सभापति ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो यदि वडाले यो मुद्या मिलाउन सकेनौ भन्ने जानकारी सहित वडाध्यक्षले सिफारिस गरेर पठाए पछि हामीले मुद्दा हेर्ने गरेका छौ । न्यायिक समितिमा परेका २९ मुद्दा मध्ये १२ उजुरी समाधान गरिसक्यौ बाँकी रहेका उजुरी पनि प्रक्रियामा छन् । ठकुरीले महानगरबासीलाई छिटो छरितो तरिकाले न्याय दिन महानगरपालिका तयार र सक्षम रहेको दाबि समेत गर्नुु भयो ।
अहिले सम्म न्यायिक समितिमा परेका उजुरीमध्ये अधिकाश मुद्दा साधँ सिमाना, श्रीमान श्रीमती बिच बेमेल, आर्थिक लेनदेन, बाटो बिवाद लगायतका रहेको उहाँले बताउनुभयो । अहिलेसम्म परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक ठकुरीको भनाई छ । मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जितको अनुभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै अाँच नआउने भएकाले मेलमिलापमा जोड दिएर मुद्दा मिलाउने गरेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

Advertisement

शुक्रबार, पुष २४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी बिट स्थापनाको माग गर्दै सिडियोलाई ज्ञापनपत्र
बालबालिकाको विकास, सिकाइ र अभिभावकीय मार्गदर्शनका लागि वन्डर माइन्ड सञ्चालनमा
नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा
देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न
चितवनमा शनिबार बजार खुल्यो, फेन्सी तथा कपडा व्यवसायी सोमबारकै साप्ताहिक बिदाको पक्षमा
युनाईटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला, चार विषयमा अध्ययनको अव

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.