• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

सचेतना मुलक साईकल र्यालि सम्पन्न


चितवन, १३ पौष । समुदाय – प्रहरी साझेदारी कार्यक्रम”अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध दुर्व्यसनी विरुद्ध सचेतनामुलक साइकल र्याली सम्पन्न गरेको छ । चितवन साइकल राइडर्स क्लवको संयुक्त आयोजनामा १००स्थान १०० साझेदारी , एक घर एक साझेदार निर्माण” भन्ने नाराका साथ सचेतनामूलक साईकल र्याली सम्पन्न गरिएको हो ।

Advertisement


बिहानको ८:०० बजे भरतपुर महानगरपालिका वडा नं १० जिल्ला प्रहरी कार्यालय परिसरबाट सुरु भएको र्याली चौबिस्कोठी, पिपल चोक , यज्ञपुरी , धर्मचोक , शाहिदचोक , पुलचोक,पोखरा बसपार्क ,आँपटारी , मालपोत चोक हुँदै जिल्ला प्रहरी कार्यालय परिसरमा पुगेर समापन गरिएकाे हाे। र्यालीमा करिब ५० जनाले उपस्थिति जनाएका थिए । कार्यक्रममा भरतपुर महानगरको मेहर रेनु दाहालले सइकलको प्रयोग बाट मानिस स्वास्थ रहने बताउनु भयो । पहिले पहिले देखिनै साइकलको प्रयोग हुँदै आएको भन्दै उहाले मानिस स्वास्थ्य रहन सईकलको मुख्य भुमिका भएकोले नगरपालिकाले साईकललाई प्रयोगमा लाउन विभिन्न कार्यक्रम समेत गर्दै आएको बताउनु भयो । उहाले हालै ४ सय भन्दा बढि महिला र बालबालिकालाई महानगरले साईकल समेत बितरण गरिसकेको बताउनुभयो । प्रदेश नं ३ का माननीय सांसद मिलनबाबु श्रेष्ठ , सांसद गिता वाग्लेले कार्यक्रममा साइकलको प्रयोग गर्न र मुटुलाई स्वस्थ राख्नका लागि मन लगाउन आग्रह गरेका गर्नु भयाे ।

Advertisement


साईकल र्यालीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्टराई , जिल्ला ट्राफिक कार्यालय प्रमुख दयाकृष्ण भट्ट , उद्योग बाणिज्य सघंका प्रमुख राजु श्रेष्ठको उपस्तिथि रहेकाे थियाे । र्यालीका सहभागीहरूलाई १००स्थान १०० साझेदारी , एक घर एक साझेदार निर्माण” भन्ने नारा अंकित टि-सर्ट निःशूल्क उपलब्ध गराएको थियाे ।

सोमबार, पुष १३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण
विदेशको अनुभव, स्वदेशमै उद्यम : भरतपुरमा ‘मोबाइल चौतारी’ सञ्चालनमा
खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.