• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

विदेशको अनुभव, स्वदेशमै उद्यम : भरतपुरमा ‘मोबाइल चौतारी’ सञ्चालनमा


चितवन – चितवनको भरतपुर महानगरपालिका–१०, हाकिमचोकस्थित मालिका मन्दिरबाट क्यान्सर अस्पताल जाने बाटोमा ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा आएको छ। बडादशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर आइतबारदेखि पसल सञ्चालनमा ल्याइएको हो।

Advertisement

मोबाइल चौतारीका प्रोप्राइटर दिनेश पण्डितले व्यापार गर्ने उद्देश्यसँगै स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन पसल सञ्चालनमा ल्याएको बताए। पछिल्लो समय हजारौं युवा रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला आफूजस्ता युवाले नेपालमै बसेर केही गर्न आवश्यक रहेको उनको भनाइ छ।

Advertisement

‘हामीजस्ता युवाहरू नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ व्यवसाय सुरु गरेका हौं। यसमा सबैको साथ र सहयोग पाउने अपेक्षा गरेको छु,’ पण्डितले भने।

उनका अनुसार मोबाइल चौतारीमा बजारमा उपलब्ध विभिन्न मोबाइल तथा मोबाइलसँग सम्बन्धित सामग्री पाइनेछन्। यसले ग्राहकलाई आवश्यक सामान खरिद गर्न बजारका अन्य स्थानमा धाउनुपर्ने बाध्यता कम गर्ने उनले विश्वास व्यक्त गरे। साथै, पसल उद्घाटनको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक स्किमसमेत राखिएको उनले जानकारी दिए।

पसलको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी शर्मा, मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महाप्रसाद सिलवाल र चितवन मोबाइल व्यवसाय संघका अध्यक्ष हरि भट्टलगायतले रिबन काटेर संयुक्त रूपमा गरेका थिए।

पण्डितले दुई वर्ष विदेशमा सुरक्षा गार्डका रूपमा काम गरेका थिए। त्यसपछि उनले पछिल्लो सात–आठ वर्ष विभिन्न मोबाइल पसलमा काम गर्दै अनुभव बटुलेका थिए। लामो समयको अनुभवपछि उनले अहिले आफ्नै व्यवसाय सुरु गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी शर्माले वर्तमान समयमा व्यापार व्यवसाय सञ्चालन गर्नु चुनौतीपूर्ण भए पनि नयाँ व्यवसाय सुरु गर्ने पण्डितको प्रयासको प्रशंसा गरे। उनले मोबाइल चौतारीको सफलताको शुभकामना दिँदै व्यवसायलाई निरन्तर अगाडि बढाउन आग्रह गरे।

आइतबार, असोज २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.