भाद्र २८, काठमान्डौ । सुनचाँदीको भाउ आज केही बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Advertisement

