• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

युवापुस्ता : पिरतीमा प्रतिशोध र ?


जति–जति उमेरको रंग चढ्दै जान्छ, प्रेमिल पुस्ताको चञ्चलता बढ्दै जान्छ । यो त्यही उमेर हो, जतिबेला उनीहरु विपरित लिंगप्रति आकर्षित हुन थाल्छन् । त्यसो त समान लिंगबीचको आकर्षण पनि नहुने होइन । यद्यपि यी अपवाद हुन् । धेरैजसो अवस्थामा विपरित लिंगी एकअर्काप्रति आकर्षित हुन्छन् ।

Advertisement

यो भावनात्मक भन्दा पनि भौतिक आकर्षण हो । अझ भनौं शारीरिक आकर्षण । भनिन्छ, युवापुस्ताको प्रेम आँखाबाट सुरु हुन्छ र त्यो दिलमा पुग्छ । एकअर्कालाई देखेर उनीहरु आकर्षित हुन्छन् । यसमा उनीहरुको आवरण, बानी–व्यवहार, स्वभावले प्रमूख भूमिका खेल्छ ।

Advertisement

जब उनीहरु आपसमा मन पराउन थाल्छन्, त्यसपछि भेटघाट, कुराकानी, घुमफिर गर्न उत्सुक हुन्छन् । एकअर्कालाई स्पर्श गर्न, अंगालोमा बाँध्न, चुम्बन गर्न रुचाउँछन् । जति–जति उनीहरुको भेट बाक्लिदै जान्छ, तब उनीहरु भावनात्मक रुपले एकाकार हुन थाल्छन् । अब उनीहरु एकअर्काको भावना, रुची, सपनाको कुरा गर्न थाल्छन् ।

यो चरणमा आइपुगेपछि उनीहरुलाई शरीर भन्दा भावनालाई प्राथमिकता दिन थाल्छन् । एकअर्काको बारेमा सोच्ने, अनेक सपना देख्ने, निकट हुन खोज्ने गर्छन् । अब यो सिलसिला कहाँसम्म पुग्छ त रु
एकथरी प्रेमलाई विवाहको खुड्किलो मान्छन् । विवाह गरेपछि प्रेम सफल भएको लाग्छ । प्रेमी प्रेमिका आखिरमा एक दम्पती बन्न पुग्छन् । त्यसपछि उनीहरुले छुटै पारिवारिक रचना गर्छन् ।

अर्कोथरी प्रेमलाई प्रेमसम्म नै राख्न चाहन्छन् । उनीहरु प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने ठान्दैनन् । प्रेम गर्ने, डेटिङ जाने, अन्तरंग पल साट्ने । वस्, उनीहरु यही चक्रमा घुमिरहन रुचाउँछन् । प्रेमलाई विवाहमा रुपान्तरण गर्ने हतारोमा हुँदैनन् ।

तर, यस किसिमको प्रेमको अन्त्य सहमतिमा हुँदैन । एकले अर्कालाई धोका दिएपछि मात्र उनीहरु अलग हुन्छन् । प्रेम, रोमान्स र धोकाको चक्करमा उनीहरु घुमिरहन्छन् ।
थाहै नपाई नियन्त्रणमा
त्यसो त प्रेममा परिरहेको बेला उनीहरु थाहै नपाई एकअर्काको नियन्त्रणभित्र रहन पुग्छन् । अर्थात एकले अर्कामाथि नियन्त्रण र निगरानी गर्न थाल्छन् । आफुले चाहेको बखत बोल्नुपर्ने, भेट्नुपर्ने, फोनमा, फेसबुकमा उपलब्ध हुनेपर्ने सोच राख्छन् ।

दोस्रो केटा वा केटीसँग बोलेको, निकट भएको रुचाउँदैनन् । अरुसँग घुम्न गएको, रमाएको पनि रुचाउँदैनन् । आफुलाई मात्र ध्यान दियोस् भन्ने अपेक्षा गर्छन् । यस किसिमको अपेक्षाले उनीहरुलाई बन्धनमा पार्छ । प्रेमको सुरुवाती क्षण जति रोमाञ्चक हुन्छ, क्रमस त्यो जटिल र असहज हुँदै जान्छ । कतिपय प्रेमी वा प्रेमिकाले आफुमाथि नियन्त्रण भइरहेको महसुष गर्छन् र यस्तो सम्बन्धलाई तोड्न चाहन्छन् ।

प्रेम सम्बन्ध टुट्नसाथ कतिपयले स्वतन्त्र महसुष गर्छन् भने कति खिन्न हुन्छन् । प्रेममा बढी अपेक्षा गर्ने र एकोहोरिनेहरु ब्रेकअपपछि निकै दुःखी हुनपुग्छन् । कति त डिप्रेसनमा जान्छन् र आत्महत्या गर्न उक्सिन्छन् ।

प्रतिशोधको खेल
प्रेम सम्बन्ध रहेकै बेला उनीहरुमा असमझदारी बढ्छ । अविश्वास र गुनासो बढ्दै जान्छ । अन्ततः उनीहरुमध्ये एकले सम्बन्ध तोड्छन् ।

यो मोडसम्म आइपुगेपछि उनीहरु एकअर्कासँग प्रतिशोध साँध्न थाल्छन् । ब्रेकअप भइसकेपछिको अवस्थामा उनीहरुले पूर्व प्रेमी वा प्रेमिकासँग प्रतिशोध साँध्न गजबको काइदा अपनाउँछन् । अर्थात उनीहरु तुरुन्तै अर्कोसँग सम्बन्ध बनाउन पुग्छन् । खासमा उनीहरुले नयाँ सम्बन्ध बनाउन यसकारण चाहन्छन् कि, पूर्व प्रेमी वा प्रेमिकालाई चिड्याउन सकियोस् ।

यसलाई प्रचलित भाषामा ‘रिभेन्ज अफेयर’ भनिन्छ । पूर्व प्रेमी–प्रेमिकालाई ‘देखाउनका लागि’ उनीहरु अर्को साथीसँग सम्बन्ध बढाउँछन् । यो भनेको देखासेखी सम्बन्ध हो । यसरी ब्रेकअप लगत्तै अर्को साथी खोज्नुमा दुई कारण भेटिएको छ । एक त पूर्व प्रेमीसँग बदलाको लागि । दोस्रो चाहि एक्लोपनबाट उन्मुक्तिका लागि ।

शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल नियुक्त
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीबिच अनौपचारिक छलफल सुरु
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु
प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.