• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, असोज १७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

लोकप्रिय समाचार

  • १. भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २. हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३. दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४. प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५. गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ६. सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

  • ७. “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८. दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ९. बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

गैँडाकोट, नवलपुर – अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (OCEM), गैँडाकोटका BCA का तीन विद्यार्थीले सबै सेमेस्टरमा पूर्ण ४.० GPA हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका छन्।

Advertisement

कलेजका अनुसार प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाले आफ्नो सम्पूर्ण सेमेस्टरमा लगातार ४.० GPA प्राप्त गरेका हुन्। पोखरा विश्वविद्यालयअन्तर्गत BCA कार्यक्रमको इतिहासमा तीन जना विद्यार्थीले सबै सेमेस्टरमा पूर्ण ४.० GPA हासिल गरेको यो ऐतिहासिक उपलब्धि भएको कलेजले जनाएको छ।

Advertisement

विद्यार्थीहरूको उल्लेखनीय सफलताको सम्मानमा OCEM ले २०८३ असोज १४ गते विशेष बधाई तथा सम्मान कार्यक्रम एवं अन्तरक्रिया आयोजना गरेको थियो।

कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. इ. हरि प्रसाद भण्डारी, भाइस प्रिन्सिपल कृष्णहरि पौडेल, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रिन्सिपल भण्डारीले विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै सफलताका लागि परिवार, शिक्षक र कलेजको शैक्षिक वातावरणको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

सम्मानित विद्यार्थीहरूले आफ्नो अध्ययन अनुभव, नियमित अध्ययन अभ्यास र सफलताका लागि अपनाएका विधिबारे अनुभव साझा गरेका थिए। साथै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका योजनाबारे समेत आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूको अध्ययन संस्कार, निरन्तर उत्कृष्टता कायम राख्ने उपाय तथा आगामी यात्राबारे अन्तरक्रिया र प्रश्नोत्तरसमेत गरिएको थियो। सो अवसरमा तीनै जना विद्यार्थीलाई कलेजका तर्फबाट सम्मान गरिएको थियो।

लगातार उत्कृष्ट नतिजा हासिल गरेका प्रजोन अधिकारी, फरहान आलम र अनु बरतौलाको सफलतालाई OCEM ले विद्यार्थी प्रतिभा, मेहनत र निरन्तर अध्ययनप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा लिएको छ। कलेजले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा पहिचान, प्रोत्साहन र शैक्षिक उत्कृष्टताका लागि अनुकूल वातावरण निर्माण गर्दै जाने जनाएको छ।

बुधबार, असोज १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई
दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी
दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा
प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी
हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य
“रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

लोकप्रिय

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ५.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ६.
    सीए सुनिल शर्मा भरतपुर–१३ को ‘युवा प्रेरणा सम्मान’बाट सम्मानित

भर्खरै

  • १.
    भरतपुर महानगर अधिवेशनको संयोजकमा प्रमिस राई

  • २.
    दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

  • ३.
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

  • ४.
    गैँडाकोटको अक्सफोर्ड कलेजका तीन विद्यार्थीको ऐतिहासिक सफलता, सबै सेमेस्टरमा ४.० GPA

  • ५.
    प्रविन देवकोटा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा विजयी

  • ६.
    हिमालको चेतावनी, विश्वको परीक्षा : जलवायु न्याय र क्षेत्रीय सहकार्य

  • ७.
    “रूपान्तरित कांग्रेस”को एजेन्डासहित बीरेन्द्र चौधरी सह–सचिवको दौडमा

  • ८.
    बाढीपहिरोले आमाबुवा खोस्यो, सूर्य प्रसाद श्रेष्ठले दिए अभिभावक बन्ने जिम्मेवारी

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.