• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

गोरखाको स्मारणमा बन्दै गरेको पार्क निर्माण अलपत्र


स्याङ्जा : स्याङ्जाको फेदिखोला गाउँपालिका १ साल्मेडाडाँमा निमार्णाधीन गोरखा स्मारक पार्क तथा संग्राहलय निर्माण कार्य सुस्त बनेको छ । वीर नेपालीको योगदानलाई पुस्तौं सम्म स्मरण गराउने उदेश्यले अघि बढाइएको बृहत योजना झण्डै एक दशक पुग्न लाग्दा पनि पुरा हुन नसकेको हो ।

Advertisement

यहाँ पहिलो र दोस्रो विश्वयुद्ध लगायत अन्य युद्धमा मारिएका र हराएका ६० हजार नेपालीहरुको सम्झनामा स्मारक बनाउन लागिएको हो । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को अगुवाइमा नौ बर्षअघि स्मारकको शिलान्यास भएको थियो ।

Advertisement

युद्धका बेला मारिएकाको समाधिस्थल, उनीहरुले प्रयोग गरेका हतियार लगायत अन्य सामाग्री, म्युजियम, सांस्कृतिक ग्राम, गोरखा टावर, १९ जातीका धर्म, संस्कृति र रितिरिवाज, बाटिका, श्रद्धान्जलीसभा हल, रेल सहितको निर्माण गरिने गेसोको महत्वाकांक्षी योजना रहेका छन् ।

वरपर हरियाली र पहाडी बस्ती, माछापुच्छ«े लगायतका हिमालय श्रृंखला देख्न सकिने प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थल साल्मेडाँडालाई छनौटगरी गेसोले स्मारक निर्माण कार्य सुरु गरेको थियो । पोखराबाट १७ किलोमीटर दक्षिण पूर्वमा पर्ने साल्मेडाँडा कास्की र स्याङजाको संगमस्थलमा निमार्णाधिन पार्क ३ सय रोपनीमा समेटिएको छ भने पार्क निर्माणका लागि दुई अर्ब खर्च लाग्ने अनुमान रहेको छ ।

ऐतिहासिक गौरवको आयोजनाका रुपमा रहेको सो बृहत योजना स्रोतको कमी, र नेतृत्व परिवर्तनपछि काम हुन नसकेको फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । योजनालाई अलपत्र पर्न नदिन गाउँपालिकाको पहलमा संघीय सरकारले बहुबर्षिय योजना अनुरुप गतबर्ष पाचँ करोड करोड रुपियाँ उपलब्ध गराएपछि केही काम सुरु गरेको सुबेदीको भनाइ छ ।

बृहत योजना सहित सुरु गरिएको पार्क निर्माणलाई पूरा गर्नुपर्ने बताउदै अध्यक्ष सुवेदी पार्कमा केही भौतिक संरचना निर्माण भएको बताउनुभयो । निर्माण कार्य सुरु सुरुका बर्षमा जे जति रफ्तारले काम भए पनि पछिल्ला दिनमा त्यस्तो हुन नसकेको स्थानीयबासी एवं खीरकुमारी गुरुङको भनाइ छ ।

उहाँले नेपालीहरुका लागि गौरवको आयोजनाका रुपमा लिएर काम थालनी भए पनि निरन्तरता पाउन नसक्दा गोरखा स्मारक अलपत्रै पर्ने हो कि चिन्ता बढेको बताउनुभयो । ब्रिटिस साम्राज्यको पक्षमा लागेर हजारौं नेपालीले ज्यान गुमाएको र उनीहरुका सम्झनामा स्याङजाको भूमिका बन्न लागेको पार्क निर्माण कार्यलाई गेसोले पुनः चासो र समन्वय गर्नुपर्ने र नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको छ ।

स्मारक निर्माणपछि पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने छ भने युद्धका बेला ज्यान गुमाउनेका जीवनी सबैले अध्ययन अवलोकन गर्न पाउने छन् ।

आइतबार, साउन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.