• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरका १४४ जना स्काउट पारिजात स्कुलमा दिक्षित


चितवन : भरतपुर महानगरपालिका १४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका छन।आइतवार भरतपुर -६ चोक बजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुलद्वारा आयोजित शितकालिन क्याम्प तथा दिक्षान्त समारोहमा स्काउट विद्यार्थी दिक्षित भएका हुन।विद्यालयका प्राचार्य एवं ट्रुप अध्यक्ष अरविन्द प्रताप राणाको अध्यक्षता रहेको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रुपमा रहेका थिए।

Advertisement

कार्यक्रममा भरतपुर-६ चोकबजार स्थित पारिजात ईङ्ग्लिस बोर्डिङ्ग स्कुल,भरतपुर-१२ स्थित मोहन माध्यमिक विद्यालय र भरतपुर-९ स्थित स्टेप बाई स्टेप ईङ्ग्लिस बोर्डिङ्ग स्कुलका स्काउट विद्यार्थीहरुको सहभागीता रहेको थियो।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले सम्वृद्ध समाज निर्माणमा स्काउट भाइ बहिनिहरुको मह्त्वपुर्ण भुमिका रहदै आएको बताउनुभयो साथै उनले स्काउटिङ्गको अभियानमा महानगर सदैव सकारात्मक रहेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भरतपुर महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र प्रसाद पौडेल विशिष्ट अतिथीको रुपमा रहेका थिए। त्यस्तै ,अतिथीको रुपमा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक एवं संचारकर्मी सन्तोष बस्ताकोटी,सहायक राष्ट्रिय प्रशिक्षक शिव प्रसाद बराल,स्काउटर ईश्वर गुरुङ्ग,गणेश थापा,अशोक ढकाल,शिक्षक कृष्ण भट्ट,सरस्वती भण्डारी ,विद्यालय संचालक समितीका अध्यक्ष बिष्णु तिवारी लगायत रहेका थिए।कार्यक्रममा स्काउटर उपेन्द्र घिमिरे र सरस्वती भण्डारीले स्काउट विद्यार्थीलाई दिक्षान्त गराउनुभएको थियो।

एक रात दुई दिनको सो कार्यक्रममा स्काउट विध्यार्थीहरुका लागि नेपाल स्काउटको ईतिहास,लर्ड बेडेन पावेल,लेडि बेडेन पावेलको जिवनी र संघर्ष,गाँठो सम्वन्धी ज्ञान साथै क्याम्प फायरको अर्थ,व्यवस्थापन र नियम सम्बन्धी जानकारी मुलक कक्षा संचालन भएको थियो। त्यस्तै, सोही कार्यक्रममा साँस्कृतिक कार्यक्रम साथै क्याम्प फायर,धर्मसभा लगायतका स्काउटिङ्ग गतिविधिहरु संचालन भएको थियो।सो कार्यक्रममा चितवन स्मार्ट स्काउट क्र्युले सहजीकरण गरेको थियो। कार्यक्रम विद्यालयका स्काउट माष्टर उपेन्द्र घिमिरेले संचालन गर्नुभएको थियो।

सोमबार, पुष ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा
देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न
चितवनमा शनिबार बजार खुल्यो, फेन्सी तथा कपडा व्यवसायी सोमबारकै साप्ताहिक बिदाको पक्षमा
युनाईटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला, चार विषयमा अध्ययनको अव
युनाइटेड टेक्निकल कलेजमा आज अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.