• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

विश्वलाई गोर्खा सैनिकको ईतिहास चिनाउन ‘गोर्खा वारियर्स ‘


नारायणगढ, २४ माघ ।
फागुन ११ गते बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर्सु युनिटले प्रचारप्रसारलाई तीव्र पारेको छ । प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारका लागि चलचित्र युनिट देशदौडाहामा व्यस्त छ । सोही क्रममा चलचित्र युनिटले आज ९बुधबार० चितवनमा पत्रकार भेटघाट गरेको छ ।

Advertisement

नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले विश्वलाई गोर्खाली चिनाउन चलचित्र निर्माण गरिएको बताएका छन् । विश्वभर ब्राण्ड नै बनेको गोर्खाको ईतिहासलाई चलचित्र मार्फत देखाउन खोजिएको चाम्सको भनाइ थियो ।

Advertisement

गोर्खा सैनिकले लडेको लडाई भित्रको संघर्ष तथा सफलताको कथाको गहिराईलाई विश्व सामू चिनाउन आवश्यक रहेको उनले बताए । पृथ्वीनारायण शाहको पालामा बनेको गोर्खालीको पहिचानलाई चलचित्रको माध्यमबाट देखाउन खोजिएको उनको भनाइ थियो । पृथ्वीनारायण शाहले बनाउनुभएको गोर्खालीको पहिचान विश्वमा ब्राण्ड नै बनेको छ । गोर्खा भनेपपछि संसारभर नै चर्चित छ । यो नेपालीको इमान्दारिता र विरताले बनेको ब्राण्ड हो । यसको गहिराईमा पुगेर एउटा दस्तावेज बन्न जरुरी थियो । त्यसैले हामीले यो चलचित्र बनाएका हौं, चाम्सले भने ।
गोर्खा सैनिक जंगल वारु का लागि चिनिने भन्दै चाम्सले यही बिषय चलचित्रमा उठाईएको बताए । गोर्खाको ईतिहास अब जोगाउन जरुरी रहेको चाम्सले बताए । चलचित्रले नयाँ पुस्तालाई वीर गोर्खालीको ईतिहास बुझाउन खोजेको पनि चाम्सको भनाइ थियो । बलिउडमा बन्ने फिल्ममा गोर्खा सैनिकलाई चौकीदारको रुपमा प्रस्तुत गरेर तल्लोस्तरको देखाईने गरेको भन्दै चाम्सले यस चलचित्रबाट गोर्खा सैनिकको वास्तविकता देखाउन खोजिएको बताए ।

चलचित्रका नायक रितेश चाम्सले ७० वर्ष अघिको गोर्खा सैनिकको कथा चलचित्रमा उठान गरिएको बताए । उनले चलचित्र कथा सुन्ने बित्तिकै आफू काम गर्न राजी भएको बताए । नेपाली ईतिहासका नदेखाईएका र नभनिएका धेरै कथा मध्य गोर्खा वारियर्सु एउटा कथा भएको उनको भनाइ थियो । उनले यही चलचित्रबाट सिनेमा क्षेत्रमा डेब्यु गरेका हुन् ।
नायिका रेविका गुरुङले गोर्खाली सैनिक युद्धामा जाँदा परिवारले भोग्नु परेको व्यथा चलचित्रमा रहेको बताईन् । गोर्खा सैनिकको परिवारले गरेको त्यागलाई चलचित्रले देखाउन खोजेको गुरुङले बताईन् । स(सना कुरालाई पनि गहिराईमा पुगेर अध्ययन गरे पश्चात चलचित्र तयार भएको उनको भनाइ थियो ।

७० वर्ष अघिको नेपाली महिलाको चरित्र निभाउनु वास्तवमै चुनौतीपूर्ण रहेको उनले सुनाईन् । निर्देशक चाम्सले आफू माथि विश्वास गरेर दिएको पात्रलाई न्याय गर्न शतप्रतिशत मेहनत गरिएको उनको भनाइ थियो । पुर्खाको कथा बुझ्न सबैले चलचित्र हेर्नुपर्ने उनले बताईन् । चलचित्रले समग्र नेपाललाई प्रतिनिधित्व गर्ने उनको भनाइ थियो ।

चलचित्र बिकास बोर्डका सदस्य रविचन्द्र अधिकारीले यस किसिम चलचित्र यस अघि नबनेको बताए । यस किसिमको चलचित्रलाई सरकारले पनि कर छुट दिनुपर्ने भन्दै अधिकारीले यसका लागि बिकास बोर्डबाट आवश्यक पहल गर्ने बताए । यो चलचित्र चले नेपाली ईतिहास बोक्ने अन्य चलचित्र बनाउन निर्माताहरु अघि सर्ने उनको भनाइ थियो ।

निर्देशक चाम्स र गिरिराज घिमिरेको कथा रहेको चलचित्रमा विजय लामा, रेविका गुरुङ, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतको पनि मुख्य भूमिका रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । रविन्द्र न्यौपाने र बाबु श्रेष्ठको सिनेमाटोग्राफी रहेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द निर्देशन छ ।

गत भाद्र २४ गते बेलायतमा चलचित्रको ग्राण्ड प्रिमियर गरिएको थियो । जहाँ चलचित्र रुचाईएको थियो । धरानमा फागुन ५, पोखरामा फागुन ७ र काठमाडौंमा फागुन ९ मा चलचित्रको प्रिमियर हुँदैछ ।

बिहिबार, माघ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.