जेठ १५, चितवन
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गणेश गुरुङको शब्द सङ्गीत तथा गणेश गुरुङ र शुस्मा गुरुङको आवाज रहेको चुड्का गित “साली नानी” को म्युजिक भिडियो शुक्रबार अष्ट्रेलियामा सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक “साली नानी “ चुड्का गितमा गणेश गुरुङ र सपना पुनको अभिनय रहेको छ । गितमा दुर्गा गुरुङ , तेजेन्द्र दुरा, भिमु गुरुङ र सुनितामी परीयारको सामुहिक स्वर पनि रहेको छ।
Advertisement
म्युजिक भिडियो अष्ट्रेलियामा छायांकन भएको हो। राजिव बस्नेतले उक्त भिडियो खिचेका हुन्।

