• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा एमाले राप्रपा गठबन्धनविरुद्वका उम्मेदवारले भने: वृद्धवृद्धालाई आश्रममा छोडे दण्ड


भरतपुर – भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनविरुद्ध राप्रपाबाट नै उम्मेदवारी परेको छ । एमाले-राप्रपा गठबन्धनविरुद्ध योगलाल श्रेष्ठ र पवित्रा जोशीले उम्मेदवारी दिएका हुन् ।

Advertisement

श्रेष्ठले महानगरको मेयर तथा जोशीले उपमेयरमा उम्मेदवारी दिएका हुन् । आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उम्मेदवारद्धयले एमाले-राप्रपा गठबन्धनविरुद्ध आफुहरुले उम्मेदवारी दिएको बताए ।

Advertisement

मेयरका उम्मेदवार श्रेष्ठले बिचार सिद्धान्त नै नमिल्ने पार्टीसँग राप्रपाले गठबन्धन गरेकोले त्यसविरुद्ध उम्मेदवारी दिएको बताए । ठूला भनिएका दलहरु नातावाद त कृपावादमा लिप्त हुँदा पदका लागि त्यही दलसँग गठबन्धन गर्नु अनुचित भएको उनको भनाइ थियो ।

उपमेयरकी उम्मेदवार जोशीले गठबन्धन नभएको भए अहिलेको अवस्था आउने थिएन भन्दै गठबन्धनविरुद्ध नै आफुहरुले उम्मेदवारी दिएको बताईन् । उनले जनताको मत र मन जितेर विजयी हुने विश्वास व्यक्त गरिन् ।

यस्तै उम्मेदवारद्धयले आफ्नो प्रतिवद्धता समेत सार्वजनिक गरेका छन् । प्रतिवद्धतापत्रमा वृद्धवृद्धा आमाबुवालाई वृद्धाश्रम छोड्ने छोराछोरीलाई दण्डित गरिने उल्लेख छ । यस्तै ५० वर्ष भन्दा माथिका आमाबुवा र जेष्ठ नागरिकलाई सम्मानपूर्वक उपचार र हेरचाह गरिने तथा वृद्धवृद्धा मैत्री मनोरन्जनपार्कको व्यवस्थापन गरिने पनि प्रतिवद्धतापत्रमा भनिएको छ ।

कक्षा १२ सम्म अनिवार्य शिक्षा, भरतपुरलाई फोहोररहित शहर, महिलालाई घरमै बसी आयमुलक कार्यको व्यवस्थापन, ए‍ेलानी जग्गा खोजी व्यवसायिक संस्था र बिरामी कुरुवा घर बनाउने उपमेयर पदकी उम्मेदवार जोशीले बताईन् ।

उनले ढल निकास र प्रदुषणरहित नारायणी नदी, तटबन्धको स्थायी व्यवस्थापन, प्रविधिमैत्री शिक्षा, अपाङ्ग, महिला र उत्पीडित विपन्न वर्गले सञ्चालन गरेको व्यवसायमा कर सहुलियत, महानगरबासीको अनिवार्य स्वास्थ्य बीमा, महानगरकै लगानीमा विपन्न वर्गका नागरिकको स्वास्थ्य बीमा, अनलाइन भुक्तानीलगायतको व्यवस्था गरिने बताईन् ।

यसैबीच स्वतन्त्र उम्मेदवारद्धयले आजबाट घर दैलो अभियान पनि सुरु गरेका छन् । शनिबार चुनाव चिन्ह पाएसँगै आजबाट घरदैलो अभियान सुरु गरिएको हो । भरतपुरको २९ वटै वडामा घरदैलो कार्यक्रम गरिने मेयर पदका उम्मेदवार श्रेष्ठले बताए । उनीहरुले ‘खाने पानीको धारा’ चुनाव चिन्ह पाएका छन् ।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू वनस्थली पुगे
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
देशको परिस्थिति सहज छैन, सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड
निर्वाचन आयोगको प्रमुख आयुक्त कार्कीसहित दुई आयुक्तकाे नाम अनुमोदन
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.