• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

उत्तर कोरियाले गर्‍यो ५ वर्षपछि शक्तिशाली मिसाइल परीक्षण


माघ १६, काठमाडौं ।उत्तर कोरियाले ५ वर्षपछि पहिलो पटक शक्तिशाली मिसाइल परीक्षण गरेको छ । आइतबार उत्तर कोरियाले २०१७ यताकै लामो दूरीको मिसाइल (क्षेप्यास्त्र) परीक्षण गरेको विज्ञहरूले बताएका हुन् ।

Advertisement

जापान र दक्षिण कोरियाले उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र जस्तै वस्तु परीक्षण गरिएको बताएलगत्तै विज्ञहरूले ५ वर्षयताकै शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताएका हुन् ।

Advertisement

दक्षिण कोरियाको सेनाले उत्तर कोरियाको जागाङ प्रान्तबाट आइतबार बिहान ७:५२ बजे ब्यालिस्टिक मिलाइलजस्तो वस्तु समुन्द्रतर्फ प्रहार गरिएको बताएको छ ।

त्यस्तै जापानी मन्त्रिपरिषद्का प्रमुख सचिव हिरोकाजु मात्सुनोले उत्तर कोरियाद्वारा परीक्षण भएको क्षेप्यास्त्र २ हजार किलोमिटर माथिसम्म पुगेको र ३० मिनेटमा ८ सय किलोमिटर पार गरेको बताएका छन् ।

सबै तथ्य हेर्दा उत्तर कोरियाले यसअघि २०१७ मा परीक्षण गरेको ह्वासङ-१२ नामक मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विज्ञहरूको भनाइ छ ।

२०१७ को नोभेम्बरयता परीक्षण भएकाभन्दा यो क्षेप्यास्त्र शक्तिशाली छ’, कार्नेगी इन्डोमेन्ट फर इन्टरनेशनल पिसका अंकित पाण्डाले ट्विटरमा लेखेका छन् ।

उत्तर कोरियाले शुक्रबार मात्रै २ वटा लामो दूरीका क्रुज मिसाइल परीक्षण गरेको बताएको थियो । त्यस्तै, उसले यसै महिनाको सुरुमा आणविक बम र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण फेरि गर्ने संकेत गर्दै सबै स्थगित आणविक कार्यक्रम पुन: सुचारु गर्ने तयारी भइरहेको बताएको थियो ।

उत्तर कोरियाले नयाँ वर्ष सुरु भएयता हाइपरसोनिक मिसाइलसहित ७ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । त्यहाँका नेता किम जोङ उनले आफूहरू मुलुकको सैन्य क्षमता बढाउँदै हतियार भण्डारलाई आधुनिक बनाउने बताइरहेका छन् । एजेन्सीको सहयोगमा

आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्रपाको आकस्मिक केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
रास्वपाका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत्’ सैन्य कारबाहीको तयारी
नेपाल–डेनमार्क परियोजना सफलतापूर्वक सम्पन्न
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति : अमेरिकी विदेश विभाग
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.