• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

प्रदीपको ‘प्रकाश’ को पनि हिन्दी डब गरिने


मङ्सिर १८, काठमाडौं । बलिउड फिल्मका लागि नेपाल बलियो बजार हो । भलै, नेपालको कमाईले भारतीय निर्माताहरु मालामाल नहोलान् तर नेपालमा नेपाली फिल्मभन्दा बलिउड फिल्म राम्रो चल्ने गर्दछन् । हिन्दी फिल्मले नेपाली बजारबाट अर्बौं लगेको छ । तर, नेपाली फिल्मले भने भारतीय बजार नै देख्न पाएको छैन । नेपाली फिल्म भारतमा जान सके नेपाली निर्माताले पनि राहतको सास फेर्न सक्ने थिए ।  हिन्दी भाषामा डब गर्नुपर्ने, मेकिङ गुणस्तरीय चाहिने र प्रदर्शनका लागि ठूलै पापड बेल्नु पर्ने भएकाले पनि नेपाली निर्माताहरुले भारतमा फिल्म रिलिज गर्ने आँटै गर्न सकेका छैनन् । यतिबेला केही निर्माताहरु भने नेपाली फिल्मलाई हिन्दी डब गरेर भारतमा रिलिज गर्न कस्सिएका छन् । निर्माता सन्तोष सेनले फिल्म ‘प्रेमगीत ३’ लाई हिन्दीमा डब गरेर भारतका हलमा प्रदर्शन गर्दैछन् ।

Advertisement

अब अर्को फिल्म ‘प्रकाश’ लाई पनि हिन्दीमा डब गरिने भएको छ । निर्माता महेन्द्र अधिकारीले भारतका विभिन्न शहरका हलमा हिन्दी डब र नेपाली भाषामा फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए । केही हप्तामा फिल्मको हिन्दी डबको काम सुरु हुने उनको भनाई छ । फिल्म ‘प्रेमगीत ३’ को हिन्दी डब गरेको भारतीय टिमले नै ‘प्रकाश’ को पनि हिन्दी डब गर्ने बुझिएको छ ।  यसबीच, बिहीवार यो फिल्मको डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले यो फिल्मको डिजिटल राइट्स खरिद गरेको हो । हालसम्मकै महंगो रकममा फिल्मको डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए । फिल्मको नेपाल प्रदर्शन मिति भने घोषणा गरिएको छैन । केही दिनमा पोस्टर रिलिज गरेर फिल्मको प्रदर्शन मिति घोषणा गर्ने निर्माण टिमको तयारी छ ।  दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का, रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ । विकास सुवेदीको कथा रहेको यस फिल्ममा राजेश श्रेष्ठको छायांकन र जिवन थापाको सम्पादन छ । फिल्ममा दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

Advertisement

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.