• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

फिल्म क्षेत्रमा कलाकारको एकदमै अभाव छ : दीपेन्द्र लामा


मङ्सिर ०९, काठमाडौं ।‘छ माया छपक्कै’ जस्तो सुपरहिट फिल्मका निर्देशक दीपेन्द्र लामाले फिल्म क्षेत्रमा कलाकारहरुको एकदमै अभाव रहेको बताएका छन् । फिल्म क्षेत्रमा कलाकारको ‘रेन्ज’ बढाउन नयाँ अनुहारको आगमन आवश्यक रहेको उनको भनाई छ । आफ्ना तीन फिल्म ‘घामपानी, गोपी र छ माया छपक्कै’ मा चलेका कलाकारसँग काम गरेका उनी नयाँ कलाकारलाई पनि ब्रेक दिनुपर्ने बताउँछन् ।

Advertisement

आफ्नो नयाँ फिल्म ‘घुइँचो’ बाट कुन्साङ बोम्जनलाई नायकको रुपमा डेब्यू गराउन लागेका उनले सोमवार यही फिल्मको घोषणा सभामा भने- ‘अहिले हामीकहाँ कलाकारको अभाव छ । दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का लगायतका कलाकारले डेट नदिए उहाँहरुको विकल्प छैन । त्यसैले कलाकारको रेन्ज बढाउन पनि नयाँ अनुहारको आगमन आवश्यक छ ।’  फिल्म ‘घामपानी’ बाट निर्देशनमा डेब्यू गरेका लामाले डेब्यू पाउनु हरेक मानिसका लागि ठूलो अवसर रहेको बताए । उनी अगाडि भन्छन्, ‘कसै न कसैलाई हामीले ब्रेक दिनुपर्छ ।

Advertisement

कुन्साङलाई हामीले डेब्यू गराउन पायौं त्यो हाम्रो लागि खुसीको कुरा हो । यसमा कुन्साङले आफ्नो प्रतिभा पोख्न सक्नुभयो भने उहाँ अरुको नजरमा पनि पर्न सक्नुहुन्छ र इन्डस्ट्रीले पनि नयाँ अनुहार पाउनेछ ।’ रोचक कुरा के भने ‘घुइँचो’ मा कलाकार फाइनल भइसकेपछि दीपेन्द्र लामा अनुबन्ध भएका हुन् । संसारमा निर्देशकभन्दा अगाडि फिल्ममा कलाकार फाइनल भएका घट्ना कमै छन् । यसबारेमा लामा भन्छन्, ‘यो सोच्दा अनौठो लाग्न सक्छ । तर, फिल्ममा म आइसकेपछि मेरो कन्सेप्ट अनुसार अगाडि बढ्छ ।’ फिल्मको स्क्रिप्टले आकर्षित गरेपछि आफू आबद्ध भएको उनको भनाई छ ।

बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.