• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

नेपाली फिल्म चलाउन विदेशी फिल्मको साहरा लिनुपर्दा दुःख लाग्छ : स्वस्तिमा खड्का


मङ्सिर ०७, काठमाडौं । कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएर दशैंबाट खुलेका सिनेमा हलमा अझै गतिलो नेपाली फिल्म लाग्न सकेको छैन । दशैं र तिहार जस्तो चाडमा समेत आशातित फिल्म रिलिज हुन सकेनन् । तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने यतिबेला नेपाली निर्माताहरु आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप गरिरहेका छन् ।

Advertisement

महामारीअघि विदेशी फिल्मको विरोध गर्नेहरु अहिले विदेशी फिल्मले माहोल बनाइदिएकोमा दंग छन् । तर, नेपाली फिल्म रिलिज गर्न विदेशी फिल्म कुर्नुपरेको देख्दा अभिनेत्री स्वस्तिमा खड्का भने खुसी छैनन् । शुक्रवार एक कार्यक्रममा उनले भनिन्, ‘विदेशी फिल्मसँग जुध्दा पनि हामी खुसी नहुने अनि नेपाली फिल्म रिलिज गर्न पनि विदेशी फिल्म कुनुपरेको देख्दा नराम्रो लाग्ने रहेछ ।’  तर, निर्माताको नजरबाट हेर्दा उनलाई विदेशी फिल्मको साहरामा नेपाली फिल्म चलाउनु ठिकै हो भन्ने लाग्छ । स्वस्तिमा अगाडि भन्छिन्, ‘फिल्ममा निकै ठूलो लगानी हुन्छ ।

Advertisement

भोली म आफैंले फिल्म बनाएँ भने पनि रिलिज गर्नुअघि दुईपटक सोच्छु होला । फिल्म रिलिज भइसकेपछि फेरि चलाउँछु भनेर हुँदैन । त्यसैले फिल्म रिलिज गर्नुअघि कलाकारले निर्माताको नजरबाट पनि सोच्नु पर्छ ।’   उनले आफूलाई एक्सन फिल्ममा अभिनय गर्ने इच्छा रहेको पनि बताइन् । तर, यसका लागि शारीरिक रुपमा धेरै मिहिनेत गर्नुपर्ने भएकाले राम्रो स्क्रिप्टबाट अफर आए त्यो चुनौती मोल्न तयार हुने उनको भनाई छ । लगालग हिट फिल्मको सिक्वेल (नाईं नभन्नू ल ५, छक्का पञ्जा २ र चपली हाइट ३) मा काम गरिरहेकी स्वस्तिमाले आफूले चाहेर भने सिक्वेलमा काम नगरेको स्पष्ट पारेकी छन् ।

मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ढोरपाटनको पर्यटकीय बृद्धिले गोठालाको जीवनमा ल्यायो समृद्धि
मंगलबारदेखि गोसाइँकुण्ड मेला, भक्तजनको आगमन सुरु
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’
तेजाब पीडितहरुको सत्यकथामा आधारित चलचित्र ” नमेटिने घाउ ”
चुड्का गित “साली नानी” को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.