भरतपुर, ११ असोज।
चितवनमा हरेको सामाजिक संस्था हेल्प फर हेपिनेस साताै वर्ष मा प्रबेश गरेको छ।
सामाजिक संस्था हेल्फ फर हेपिनेसले सधाकाे वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ। अाज हेल्प फर हेपिनेस चितवन टिम ले पबित्र धार्मिक स्थल देवघाटको समाज कल्याण केन्द्रमा रहनु भएका अामा बुबालाई खाना खुवाएर र अामा बुबा सग रमाइलो गरि अाफ्नाे छैठाैं वर्ष पार गरि साताै वर्षमा प्रवेश गरेकाे छ। यस अघि पनि विभिन्न काम गर्दै आएको संस्थाले प्रायः जसो देवघाटमा रहनु हुने बृद्धबृद्धाहरुलाई स्वास्थ्य सामाग्री र खानेकुरा खुवाउदै आएको छ।
Advertisement

