• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

महिनावारीमा देखिने यस्ता लक्षण ‘ब्लड क्यान्सर’ को सङ्केत


असोज ०२, काठमान्डौ । कहिले काहीँ सामान्य देखिने लक्षणहरूलाई बेवास्ता गर्दा गम्भीर समस्या आइपर्न सक्छ । जसकारण ज्यान समेत जान सक्छ । विशेष गरी, महिनावारीको समयमा देखिने हरेक लक्षणहरूलाई ध्यान दिन आवश्यक भएको चिकित्सकहरू बताउँछन् ।  डेलीमेलका अनुसार बेलायतमा बस्दै आएकी १९ वर्षीया किशोरी क्याथरीन होक्सलाई ‘हेबी पीरियड्स’ को समस्या थियो । क्याथरीन आमाबुबासँग अलग बसेर पढाइ गरिरहेकी थिइन् । एक दिन क्याथरीनलाई अत्यधिक थकाइ लाग्यो । र उनी अचानक बेहोस भइन् । त्यसपछि उनले हेबी पीरियड्सको बारेमा डाक्टरलाई बताउने निर्णय गरिन् । त्यसपछि डाक्टरले उनलाई ब्लड क्यान्सर भएको बताए । डाक्टरले केही हप्ता मात्रै ढिलो भएको भए उनको ज्यान समेत जान सक्थ्यो ।  क्याथरीनको हेबी पीरियड्स एक्युट प्रोमायलोसाइटिक ल्यूकेमिया ९० को लक्षण थियो । जुन तीव्र रूपमा ब्लड क्यान्सरमा परिवर्तन भयो । पहिले क्याथरीनले जनरल फिजिशियनलाई नियमित जाँचका लागि रगत परीक्षण गर्न दिइन् तर उनलाई तुरुन्तै हस्पिटल भर्ना हुनुपर्ने भन्दै अस्पतालबाट फोन आयो । डाक्टरले उनलाई ल्युकेमिया भएकाले तुरुन्तै उपचार सुरु गर्नुपर्ने बताए । यस्तो समयमा बोन म्यारोले धेरै अपरिपक्क सेतो रक्त कोशिकाहरु बनाउन थाल्छ । जसकारण शरीरका अन्य अङ्गहरूमा भएका कोशिकाहरूका लागि पर्याप्त ठाउँ हुँदैन । जसको कारण शरीरमा यसको कमी हुन थाल्छ ।   रातो रक्त कोशिकाहरूले शरीरमा अङ्गहरूमा अक्सिजन फैलाउने काम गर्छ । यस्ता कोशिकाहरूको कमी हुँदा सास फेर्न मुस्किल हुन्छ । शरीरमा पीडा हुने र सुस्तता आउँछ । यो प्लेटलेट्सको कमी भएको सङ्केत पनि हुन सक्छ । डाक्टरका अनुसार थकान र छालासँग जोडिएका समस्याहरू र हेबी पीरियड पनि एपिएलको लक्षण हो । नाक र गिजाबाट रगत आउनुका साथै महिनावारीको समयमा अचानक परिवर्तन आउनु चेतावनीको सङ्केत हुनसक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरुले महिलाहरुले महिनावारीलाई बेवास्ता गर्न नहुने बताउँछन् । क्याथरीनका अनुसार उनले सुरुवाती दिनहरूमा हेबी पीरियड्समा ध्यान दिएकी थिइनन् । एक दिन ध्यान दिँदा उनको हात र गोडामा रगत जमेको दागहरू थिए । साथै छालाको रङमा पनि परिवर्तन आएको थियो । महिनावारीको समयमा उनी बेहोस हुन थालेकी थिइन् । उनले सुरुमा शरीरमा रगतको कमी भएको हुनसक्ने अनुमान गरिन् तर उनलाई गम्भीर समस्याले छोइसकेको थियो । डाक्टरका अनुसार क्याथरिनको शरीरमा सेतो रक्तकोशिकाहरुको १८६ पुगिसकेको थियो । जुन स्वस्थ व्यक्तिको शरीरमा १० हुन आवश्यक छ । उनको किमोथेरापी सुरु भयो । उनी ८ दिनसम्म कोमामा रहिन् । उनको कपाल झर्न सुरु भएको थियो । उनले नियमित रूपमा किमोथेरापी गराइन् । ५ महिनासम्मको उपचारपछि उनको उपचार सफल भयो ।  त्यसैले शरीरमा देखिने लक्षणहरूलाई सामान्य रूपमा नलिई समयमा नै डाक्टरको सल्लाह लिँदा ज्यान नै जानसक्ने समस्याबाट पनि बच्न सकिन्छ ।

Advertisement

Advertisement

शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल नियुक्त
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीबिच अनौपचारिक छलफल सुरु
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु
प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.