• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

प्रधानमन्त्री देउवाले सेयर लगानिकर्तालाई दिए आश्वासन, समस्यालाई समाधान गर्छौं


काठमाण्डौ । सेयर लगानीकर्ताका अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । प्रम देउवाले समेत लाखौं सेयर लगानीकर्ताहरुको सम्पत्ति स्वाहा हुने गरी काम गर्ने नेपाल राष्ट्रबैंकको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै बजारमा उठेका मागहरुको सरकारले सम्बोधन गर्ने बचन दिएका छन्।
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलकाअनुसार सेयर बजारका लगानीकर्ताहरुको गुनासो र मागको विषयमा प्रधानमन्त्री देउवालाई आइतबार नै जानकारी गराइसकिएको छ । सो विषयमा प्रधानमन्त्री देउवा समेत सकारात्मक रहेका छन् ।

Advertisement

‘हामीले उहाँका स्वकीय सचिवमार्फत नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाले लाखौं लगानीकर्ताको सम्पत्तिमाथि धावा बोलिएको विषय पुर्याएका छौं ।’ उपाध्यक्ष फूल्लेलले भने–‘प्रधानमन्त्री ज्यूले समेत बजारको समस्याको विषयमा आफूलाई सूचना रहेको भन्दै लगानीकर्ताहरुको माग सम्बोधन हुने आश्वासन दिनुभएको हामीले खबर पाएका छौं ।’

Advertisement

उपाध्यक्ष फूल्लेलका अनुसार राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत कुनै एक व्यक्तिले एक संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ मात्र सेयरधितो कर्जा लिन पाउने भनी गरेको व्यवस्था अव्यवहारिक, गलत र बजारको लगानीलाई निरुत्साहित गर्ने गलत उद्देश्यबाट प्रेरित छ । ‘यो व्यवस्था तत्काल खारेज हुनुपर्छ ।’ फूल्लेले भने-‘यो भएन भने लगानीकर्ताले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछन् ।’

उनले देउवा नेतृत्वको सरकार सेयर लगानीकर्तामाथि भइरहेको अन्याय र विभिन्न खालका प्रहारको विषयमा गम्भीर रहेको आफूले पाएको दाबी गर्दै संयमतापूर्वक कारोबार गर्न समेत आह्वान गरेका छन् ।

सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण
विदेशको अनुभव, स्वदेशमै उद्यम : भरतपुरमा ‘मोबाइल चौतारी’ सञ्चालनमा
खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.