• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन


कञ्चनपुर :कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु एक करोड ७१ लाख ३५ हजार बढी राजस्व सङ्कलन गरेको छ ।

Advertisement

आर्थिक वर्ष २०७७÷०७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु ३७ करोड ३९ लाख २३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ४ दशमलव ८० प्रतिशत बढी हो ।

Advertisement

भन्सार अधिकृत प्रमानन्द जोशीका अनुसार सङ्कलित राजस्वमध्ये भन्सारतर्फ रु १७ करोड ४६ लाख ९९ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १५ करोड ३२ लाख ६७ हजार, अन्तःशुल्कतर्फ रु ८५ लाख ८६ हजार, निर्याततर्फ रु एक लाख ८२ हजार, कृषि शुल्कतर्फ रु दुई करोड ४४ लाख ६५ हजार र अन्य शीर्षकमा रु एक करोड २७ लाख २४ हजार रहेका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा सो कार्यालयले लक्ष्यको तुलनामा ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । सो अवधिमा रु ४८ करोड ६८ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु २६ करोड २८ लाख ९३ हजार मात्र सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

भन्सार अधिकृत जोशीले भन्नुभयो, “अघिल्लो वर्ष कोरोना महामारीका कारण सीमा नाका बन्द हुँदा राजस्व सङ्कलनको कार्य प्रभावित भएको थियो ।” उहाँका अनुसार चालु आवमा कार्यालयले रु ४२ करोड ७७ लाख ३० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । “वैशाखदेखि साउन महिनाको अवधिमै रु सात करोड राजस्व उठेको छ,” उहाँले भन्नुभयो, “यसै अनुपातमा राजस्व सङ्कलन हुने हो भने लक्ष्यमा पुग्न कुनै कठिनाइ छैन ।”

सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि भन्सार कार्यालय हाताभित्रै बैंकको शाखा स्थापना गरिएको छ । भन्सार तिर्ने सामानको कर्मचारीले लाग्ने राजस्व निर्धारण गरेपछि सेवाग्राहीले बैंकमा गएर राजस्वबापतको रकम बुझाउने गरेका छन् । कोरोना सङ्क्रमणको डर र थोरै जनशक्ति भएकाले राजस्व सङ्कलनमा समस्या भइरहेको उहाँको भनाइ छ ।

भारततर्फ थोरै मात्र सामान निर्यात हुने गरेको छ । निर्यातको तुलनामा आयात हुने सामान अधिक रहने गरेको छ । भारतमा हस्तकलाका सामान, जडीबुटी, पिना, रिठोलगायत निर्यात हुने गरेको छ । आयात हुने सामानमा गुँद, चिनी, हार्डवेयर, विद्युत्, इलेक्ट्रोनिक, कपडा र खुद्रा सामानलगायत रहेका छन् ।

महाकाली नदीमाथिको पुलमा ठूलो गाडी सञ्चालन गर्न नदिइने गरेका कारण भारतबाट साइकल र मिनी ट्रकमा सामान ल्याउने र लैजाने कार्य हुँदै आएको छ । सुरक्षा निकायको सक्रियताका कारण सीमा क्षेत्रमा हुने तस्करीको कार्यमा भने निकै कमी आएको छ ।रासस

बुधबार, भदौ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.