• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

कालिका नगरपालिकामा आर्दशको सम्पर्क समिती विस्तार


साउन ३२ , भरतपुर
महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई ससक्त बनाउन आर्दश नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिती तथा शाखा विस्तार कार्य आजबाट शुरु गरेको छ । न्यायमुलक र हिंसारहित समाजको अभियानलाई गाउं र वडा स्तरमा फैलाउंदै कालिका नगरपालिकामा आज सम्पर्क समिति गठन गरियो । अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल,रहनुभएको छ । यसैगरि सदस्यहरुमा सपना गीरि, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहनुभएको छ । समितीको पहिलो बैठकबाट चेपागं र दलित समुदायबाट १,१ जना मनोनित गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक दुवाडीले महिलामाथिको हिंसा विरुद्ध लाग्न आफुहरुलाई साहास थपिएको बताउनुभयो । उहाँले संस्थाको उद्देश्यका अनुरुप कार्य गर्न आफुहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली काग्रेस नगरसभापति राजु श्रेष्ठले कालिका नगरलाई हिंसारहित नगरको रुपमा विकास गर्न आफुहरु कटिवद्ध रहेको बचनबद्धता व्यक्त गर्दै घरभित्रको हिंसा निराकरणमा पुरुषहरु पनि ंसंगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
कालिका नगरको अधिकाशं भुभाग पहाडी रहेकाले यहाँका सीमान्तकृत अल्पसंख्यक समुदायलाई पनि समेटेर महिला शसक्तिकरणको अभियान चलाउनुपर्ने उहाँको सुझाव थियो । पहाडी महिलाहरु घरभित्र चरम हिंसा सहन बाध्य छन् उनीहरुको हक अधिकारमा लाग्नु जरुरी छ उहाले भन्नुभयो ।
जोखिममा रहेको महिलाहरुको उद्धार तथा संरक्षण गर्दै प्रभावितलाई न्यायीक प्रकृयामा सघाएर कालिका समिती नेपालमै उत्कृष्ट सम्र्पक समिति बन्नोस् भन्ने कामना गरिएको छ ।
ससक्तिकरण बिनाको न्याय अपुरो हुने भन्दै संस्थाले विभिन्न स्थानीय तहसंगको समन्वयमा महिला ससक्तीकरणका अभियान पनि सञ्चालन गर्दैछ । पीडितका आन्तरिक रूपमा दबिएर बसेको पीडालाई मलम लगाउदै संस्थाका गतिविधि अगाढी बढाइदैछ । कालिका नगरमा आर्दशको संस्थागत प्रवेशले हिंसा विरुद्धको अभियान थप ससक्त हुने विश्वास लिइएको छ । कालिकाले आर्दश जस्तो संस्था पाउंदा महिलामाथि भइरहेका हिंसाका घटनामा कमी आउने र पीडितले तथा प्रभावितले न्यायको अनुभुति सहजै गर्न सक्ने विश्वास सामाजिक अभियन्ता हरि प्रसाद भण्डारीको थियो । समाजलाई आदर्श बनाउन महिलालाई हरेक कुरामा सशक्त बनाउन यस संस्था सहयोगी बन्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मीना खरेलले संस्थाले २०४९ सालदेखि महिलामाथिको विभेद, शोषण, दमन र अत्याचारका विरुद्ध आवाज उठाउंदै उनीको न्यायका लागि सहजीकरण्या गर्दै आएको बताउनुभयो । शहरकेन्द्रित अभियानले हिंसारहित समाजको सपना साकार पार्न नसकिने बताउंदै उहाँले आर्दशको अभियानलाई मुर्त रुप दिन जिल्लाका सबै पालिकामा वडा तथा गाउं तहलाई समेटेर सम्पर्क समिती विस्तार गर्न लागिएको जानकारी दिनुभयो । अधिकार स्थापित गर्न र घरभित्रको हिंसा निराकरणमा सबै लाग्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै उपाध्यक्ष उषा खरेल सुवेदीले आर्दशको अभियानलाई सशक्त रुपमा अगाडि बढाउन जरुरी रहेकोले जिल्लाका सबै पालिकामा सम्पर्क समिती गठन गरिसकेपछि अन्य जिल्ला र प्रदेशमा शाखा विस्तार गरिने बताउनुभयो । कार्यक्रमका
सञ्चालन संस्थाका सचिव पृथ्वी सुवेदीले गर्नुभएको थियो । आर्दश नारी विकास केन्द्र विगत ३० बर्षदेखि चितवनमा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि खवरदारी गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहको छ।

Advertisement

Advertisement

सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा
देशभरका १३० भन्दा बढी बिक्रेताको सहभागितामा ‘एक्वासिटि पार्टनर्स समिट २०८३’ चितवनमा सम्पन्न
चितवनमा शनिबार बजार खुल्यो, फेन्सी तथा कपडा व्यवसायी सोमबारकै साप्ताहिक बिदाको पक्षमा
युनाईटेड टेक्निकल कलेजमा इन्जिनियरिङ स्नातक तहमा भर्ना खुला, चार विषयमा अध्ययनको अव
युनाइटेड टेक्निकल कलेजमा आज अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.