समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले संस्थापक शेयरधनी रुप माया गुरुङ्गको नाममा रहेको १० हजार कित्ता, तारा देवी गुरुङ्गको १० हजार कित्ता, बाबुराज श्रेष्ठको ७ हजार ५ सय कित्ता, इन्दिरा कटुवालको नाममा रहेको ६ हजार कित्ता र तोशल कुमार दाहालको नाममा रहेको ९ हजार कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको हो । लघुवित्तका अनुसार शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले फागुन १६ गते आइतबार सम्म संस्थाको केन्द्रीय कार्यालय गोरखामा आवेदन दिन भनेको छ ।
Advertisement
कम्पनीले आर्थिक अभियान पत्रिकामा प्रकासन गरेको सुचना यसप्रकार छ।


