• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

चितवनको खोलेसिमलमा काङ्ग्रेसको बिरोध सभा सम्पन्न


चितवन, २५ पौष। नेपाली काँग्रेस चितवन क्षेत्र नम्वर २ प्रदेश ‘क’ ले कालिका नगरपालिकाको खोलेसिमलमा शनिवार विरोध कार्यक्रम गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले प्रधानमन्त्रीले प्रतिनिधि सभाको  हत्या गरेको टिप्पणी गरे । उनले काँग्रेसले निर्वाचन नखोजेको बताए ।

Advertisement

नेपाली काँग्रेसले ५ वर्ष सम्म प्रतिपक्षमा बसेर कार्य गर्न तयार रहेको बताए । संविधान नेपाली काँग्रेसले बनाएको हो केपी ओलीको संबिधान निर्माणमा कुनै हात नभएको समेत पुष्टि गरे । उनले संसद पुनःस्थापन नभए मुलुकले ठूलो दुर्घटनामा पर्ने बताए । ओली सरकार जनताको पक्षमा नरहेको भन्दै पार्टि भित्रको किचलोलाई लिएर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको उनले बताए ।

Advertisement

उनले कम्युनिस्टले हिजो नेपालमा गफ विकाएर निर्वाचन जिते पनि अब गफ नबिक्ने बताए ।संविधानको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने अवस्था आएको बताए। उनले भने–‘ओली गणतन्त्रविरोधि हुन्, यो व्यवस्थाप्रति उनलाई माया छैन।’ उनले थपे– ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन ।

परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । कांग्रेसले अदालतको निर्णय स्वीकार गर्ने उनले बताएका छन्। प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै उनले अहिले यो गर, उ गर भन्न नहुने भन्दै यस्तो बताएका हुन्। प्रदेश क समितिका सभापति टंक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य गीता गुरुङ,इच्छाकामना गाउँ समितिका सभापति कृतिकुमार श्रेष्ठ,क्षेत्रीय सभापति भरत लामिछाने,वीपी कोइराला फाउण्डेशन चितवनका अध्यक्ष कमल आचार्य,महासमिति सदस्य दीर्घमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कालिका नगर सभापति राजु श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

  1.  

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने
प्रहरी बिट स्थापनाको माग गर्दै सिडियोलाई ज्ञापनपत्र
वागमती प्रदेश पुर्वमन्त्री उत्तम जोशीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी
चितवन क्षेत्र नम्बर ३ बाट खुल्ला महाधिवेशन प्रतिनिधिको उम्मेदवारमा साजन महत्तो
कांग्रेस चितवन–२ को क्षेत्रीय सभापतिमा युवा व्यवसायी मनोज रानाभाटको उम्मेदवारी
बालबालिकाको विकास, सिकाइ र अभिभावकीय मार्गदर्शनका लागि वन्डर माइन्ड सञ्चालनमा

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.