• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. १० दिन म्याद थपेर लेखा अधिकृतसहित दुई आरोपीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान

  • १०. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

रेडियो तथा टेलिभिजन ल्याव प्रयोगबिहिन हुँदा सप्तगण्डकिका विद्यार्थीलाई सास्ती


चैत, १० चितवन ,सप्तगण्डकी बहुमुखी क्याम्पसको रेडियो र टेलिभिजन ल्याब प्रयोगबिहिन बनेको छ । स्थापना गरेको दुई वर्ष भन्दा बढि समय हुदा पनि सन्चालनमा ल्याउन नसकेपछि ल्याव प्रयोगबिहिन बनेको हो । क्याम्पसमा आमसन्चार विषयको पठनपाठन हुने गरे पनि ल्याबको प्रयोग नहुदा पढाइ प्रभावकारी हुन नसकेको विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् ।

Advertisement

गत २०७६ साल कार्तिक २६ गते प्रदेश ३ का तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको ल्याव यत्तिकै थन्किएर बसेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयको क्याम्पस सबलीकरण सहयोग अनुदान कार्यक्रमअन्तर्गत ल्याब निर्माण भएको थियो । प्रदेश सरकारले २० लाख रुपैयाँ र क्याम्पसको पाँच लाख गरि २५ लाख रुपैयाँको लगानीमा स्थापना गरको ल्याव हाल प्रयोगबिहिन बन्दा न विद्यार्थीको सिकाइ सहजिकरणमै प्रश्न ऊठ्न थालेको छ।

Advertisement

बिद्यार्थीहरुको भनाई अनुसार पत्रकारिता विषय पढेपनि आवश्यक परेको स्थनमा समाचार समेत लेख्न सक्ने क्षमता समेत हासिल हुन सकेको छैन । विद्यार्थी भन्छन,”प्राक्टिकलको पैसा तिरेका छौँ तर उचित सैद्धान्तिक ज्ञान हासिल गर्न सकिएको छैन “।

बिद्यार्थीका अनुसार क्याम्पसमा रेडियो र टेलिभिजन ल्याब स्थापना र उद्घाटन गरेको दुई वर्ष भन्दा बढि समय हुदा सम्म प्रयोगमा आएका छैनन्।

यता क्याम्पसको आमसन्चार विषय शिक्षक मधु सुदन दवाडीका अनुसार जनशक्ति अभावका कारण ल्याब सन्चालनमा आउन नसकेको हो । उनी भन्छन् ,” कहिलेकाहीँ विज्ञापन मात्रै रेकर्ड हुन्छ , कहिले काहीँ ल्याब सन्चालनमा आएपनि जनशक्ति अभावमा निरन्तरता हुदैन ।

तर यता क्याम्पस प्रमुख मणिराज महतोले भने लकडाउनका कारण ल्याब सन्चालनमा समस्या भएको दावि गर्छन । महतोले व्यवस्थापन समितिको बैठक पश्चात् मँगलबारबाट अनलाइन रेडियो सन्चारको लागि लिङ्क बनाएर पठाईसकेको र विगत देखि नै प्रयोगात्मक अभ्यासकालागि चितवनका चर्चित र ठुला रेडियो स्टेसनहरु कालिका एफएम , सिनर्जि एफएम जस्ता स्थामा पठाउदै आएको दाबी समेत गरे । उनी भन्छन्,” बिद्यार्थीलाई हप्तामा १/२ दिन ल्याब लाने गरि समय तालिका बनाउने योजना मा रहेको बताउदै अन्य सबै कुरा हरु बिषय शिक्षकको जिम्मेवारी भएको र आफुलाई खासै जानकारी नभएको भन्दै पन्छिन खोजे । तर विषय शिक्षक दवाडि भने क्याम्पस ब्यवस्थापन ले आफुलाइ जिम्मेवारी नसुम्पेको बताउछन्। यसरी क्याम्पस प्रशासन नै गैर जिम्मेवार बन्दा विद्यार्थीको पठनपाठन भविष्यमाथि नै प्रश्न उठ्ने डर पैदा भएको छ ।

 

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.