• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

उद्योग वाणिज्य संघ चितवनले व्यवसायीलाई अभिमुखीकरण दियो


चैत्र ०९, चितवन ।उद्योग वाणिज्य संघ–चितवनले व्यवसायीहरुलाई एक दिने अभिमुखीकरण दिएको छ ।चितवनबाट भारत र तेस्रो मुलुक वस्तु तथा उत्पादन निर्यात गर्ने कम्पनीका प्रमुख एवम् सचिवालयका कर्मचारीहरुलाई लक्षित गरी सो अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले नेपालको उत्पादन बाह्य बजारमा निर्यात गर्दा उक्त वस्तु नेपालमा उत्पादन भएको हो भन्ने प्रमाणको रुपमा उत्पत्तिको प्रमाणपत्र आवश्यक रहेको बताए । कार्यक्रममा उपाध्यक्ष सुवेदीले उद्योग वाणिज्य संघ–चितवनले निर्यात प्रवद्र्धनका लागि चितवन जिल्लाका उद्योग र उद्योगबाट उत्पादन भएका वस्तुहरुलाई वाह्य बजारमा बिक्री वितरण गर्नका लागि अध्ययन गरी छिट्टैनै उत्पादन, आयातकर्ता र निर्यातकर्ताबीचको अन्तरक्रियात्मक भेला आयोजना गर्न लागिएको बताए ।

Advertisement

उनले उत्पादकत्वमा जोड दिई आयातलाई निरुत्साहित गर्नुपर्ने विचार राखे । कार्यक्रममा संघका तृतीय उपाध्यक्ष सिरिस पन्तले हाल चितवनबाट तेल, वियर, कोक, चाउचाउ मह लगायतका उत्पादन अन्तराष्ट्रिय बजारमा नियार्यत हुने गरेको बताउँदै यसमा बृद्धि हुनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले नेपाल सरकारले नेपाल उद्योग वाणिज्यमहासंघ मार्फत विगत केहि वर्ष देखि उतपत्तिको प्रमाणपत्र निस्कासन गर्नका लागि उद्योग वाणिज्य संघ–चितवनलाई अनुमति दिएको बताउँदै उक्त कार्य सूचना प्रविधिको सदुपयोग गर्दै छिटो, छरितो र समयानुकुल बनाउनका लागिअभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा कार्यकारी निर्देशक केसीले उक्त अभिमुखिकरण तालिम पश्चात सचिवालयबाट प्रवाह गर्ने सुविधा चुस्त र छरितो हुने बताए । कार्यक्रममा विभिन्न कम्पनीका प्रमुख एवम् प्रतिनिधि, संघका सम्बन्धित कर्मचारीलगायत २० जनाको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा संघका उपाध्यक्ष सिरिष पन्त कार्यसमिति सदस्य रजनी मास्के, रबिन्द्र कुमार श्रेष्ठ, डा. जीवनकुमार श्रेष्ठ, सन्तोषजनक भुषाल, पूर्णिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.