• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

मन्त्री आले-सलमान खान संवाद : माउन्टेन फ्लाइटदेखि सुटिङसम्मको निम्तो


चैत्र ०९, काठमाडौं ।पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भएको भर्चुअल संवाद ‘प्रोटोकल’को दायरामा सीमित रहेन । झण्डै १० मिनेटको गफगाफ मन्त्री र कलाकार भन्दा स्टार र फ्यानबीचको बढी थियो ।

Advertisement

त्यो संवादमा के मात्र थिएन, अन्तरंग, फ्यान हुनुको खुसी, मन्त्रीले राखेका अपेक्षा, आउने चाहना हुँदाहुँदै पनि आउने नपाएको स्टारको पीडा, कोरोना महामारी र पर्यटनलगायत ।

Advertisement

आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा आयोजना हुन लागेको ‘द ब्याङ रिलोडेड टुर’को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री आले र अभिनेता खानले संवाद गरेका थिए ।

मन्त्री आलेले सलमानलाई भिडियोमा स्वागत गर्दै कुरा थाले । उनले हिन्दी, मराठीदेखि अंग्रेजी मिसाएर संवाद गरे । मराठीमा समेत दुईबीच कुरा भयो । आफू एक फिल्म सुटिङको लागि नेपाल आएको, तर त्यो फिल्मको छायांकन हुन नसकेपछि फर्किएको किस्सा सलमानले सुनाए । तर यसपटक आउने मेसो मिलेकाले सम्पूर्ण टिम खुसी भएको सलमानले बताए ।

‘धेरै समय भयो नेपाल नआएको । सोही समयमा मलाई लाग्छ, ‘खुदा गवाह’को सुटिङ पनि चलिरहेको थियो त्यहाँ । त्यसपछि नेपाल आउने समय मिलेन,’ सलमानले सम्झिए, ‘यसपटक भने हामी उत्साहित छौं ।’

मन्त्री आलेले पटक-पटक आफू सलमानको ठूलो फ्यान भएको बताउँदै मुम्बई भ्रमणको प्रसंग पनि जोडेका थिए । संवादमा आलेले सलमानका फिल्म र सिरिज नेपालमा छायांकन गर्न सरकारले सघाउने वचन समेत दिए । जवाफमा सलमानले नेपालमा फिल्म सुटिङ गर्ने इच्छा व्यक्त गरे ।

कोरोना महामारीले थलिएको नेपाली पर्यटनलाई सघाउन द ब्याङ टुर उपयोगी हुने आशा व्यक्त गर्दै आलेले सलमानको मन जित्न केही रमाइला कुरा पनि गरे । सगरमाथा आरोहणको निम्तो समेत दिंदै आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडानमा लैजान इच्छुक रहेको र ब्रेकफास्ट सँगै लिने इच्छा व्यक्त गरे । जवाफमा सलमानले ‘डन’ भन्दै मन्त्री आलेको आग्रहलाई स्वीकारे ।

मन्त्री आलेले कीर्तिमानी आरोही निर्मल पूर्जा र उनको चर्चित नेटफ्लिक्स डकुमेन्ट्री ‘फोर्टिन पिक्स’को विषय पनि निकाले । यसबारे आफू पहिल्यै जानकार भएको सलमानले बताए ।

सलमानसँगको कुराकानीपछि मन्त्री आलेले द ब्याङ टुरलाई लिएर मिडियासँग आफ्ना भनाइ राखे । सलमानको कन्सर्टमा जान प्रधानमन्त्री शेरबहादुर देउवा पनि इच्छुक रहेको मन्त्री आलेले बताए । ‘मैले प्रधानमन्त्रीज्यूसँग पनि यसबारे कुरा गरेको छु । उहाँ पनि कार्यक्रममा सहभागी हुन सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

यो सांगीतिक कन्सर्टका लागि सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, आयुष शर्मा, प्रभु देवा काठमाडौं आउने कार्यक्रम छ । जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए ।

कार्यक्रमकै लागि अप्रिल १३ मा सलमानका भाइ तथा अभिनेता सोहेल खान काठमाडौं आइपुग्ने र पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ ।

बुधबार, चैत ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.