• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

चुनावी भागबन्डामा सत्ता गठबन्धनः भरतपुर महानगरको मेयरमा फेरि माओवादी दाबी


चैत्र ०८, चितवन ।भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रले दाबी गरेको छ ।सत्ता गठबन्धनका दलहरुबीच भएको स्थानीय तहमा गरिने गठबन्धन र भागबन्डाबीचको छलफलमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पद दाबी गरेको हो । ‘हामीबीच भएको अनौपचारिक छलफलमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा फेरि पनि नेतृत्वमा दाबी गरेको छ । माधवकुमार नेपालको पार्टीले काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक दिनुपर्ने भनेको छ’ कांग्रेसका एक प्रभावशाली नेताले भने, ‘तर पार्टीमा अहिले गठबन्धनको मोडल कुन बनाउने भन्ने विषयमा गम्भीर छलफल भएको छैन । सम्भवतः केन्द्रीय समितिको बैठकले नै यस विषयमा निर्णय गर्ला ।’

Advertisement

यसअघि पनि भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी गठबन्धन गरेर माओवादीबाट मेयरमा रेनु दाहालले जितेकी हुन् । चितवनका माओवादी नेता तथा कार्यकर्ताले मेयरमा फेरि दाहाल नै दोहोरिनु पर्ने माग गर्दै आएका छन् ।

Advertisement

यसअघि चुनाव जितेका स्थानमा सोहीअनुसार नेतृत्व लिनुपर्ने प्रस्ताव माओवादीले राखेको उनले जानकारी दिए । वीरगन्जमा भने जनता समाजवादी पार्टीले आफ्नो उमेदवार हुनुपर्ने माग अनौपचारिकरुपमा गरेको छ । ‘यसअघि जितेको भरतपुरमा माओवादीले दाबी गरेको छ’, ती नेताले भने, ‘यसअघि एमालेले जितेको स्थानमा माधवकुमार नेपालको दाबी रहेको छ । काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक आफूहरुलाई हुनुपर्ने उहाँहरुको अडान रहेको छ ।’

सत्ता गठबन्धनमा आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने बाँकी पालिकामा आवश्यकताअनुसार गर्न छुट दिने विषयमा छलफल भएको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा यस्तो विषयमा छलफल भएको एक नेताले जानकारी दिए । उनका अनुसार कांग्रेसको विधानअनुसार पनि महानगरपालिकाको मेयर र उपमेयर उमेदवारको निर्णय केन्द्रले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरपालिकामा गठबन्धन गर्ने विषयमा केन्द्रबाटै निर्णय गर्ने र तल्ला निकायमा आवश्यकताअनुसार स्वतन्त्र छाडिदिनुपर्ने विषयमा छलफल भए पनि टुंगोमा नपुगेको ती नेताको दाबी छ । गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ भने माओवादी केन्द्रले कांग्रेसले गठबन्धन गर्न नमाने एमालेसँग मिल्न सकिने संकेत पनि गरिसकेको छ ।

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.