• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था गरेर ठूलो दुर्घटनाबाट जोगायाैँ : आयोग

चैत्र ०७, काठमाडौं ।निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेदवारी दिने सबैलाई समान चुनावी मैदान उपलब्ध गराउन बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्न पाउने व्यवस्था गरेको स्पष्ट पारेको छ ।

Advertisement

आयोगमा आज साेमवार भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले संविधान, ऐन र नियमावलीमा भएको कानुनी व्यवस्थाअनुसार नै स्थानीय तहको चुनावका लागि प्रकाशन भएको आचारसंहितामा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था राखिएको बताउनुभयो । निर्वाचन आयोग संविधानअनुसार स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा चुनाव गर्न गठन भएको संस्था भएकोले चुनावमा भाग लिने सबै उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको उहाँको भनाइ छ ।

Advertisement

जनप्रतिनिधि रहेकै अवस्थामा अर्को चुनाव लड्दा राज्यको स्रोत, साधनको दुरुपयोग गर्न सक्ने जोखिम देखेर जनप्रतिनिधिले राजीनामा दिएर मात्रै अर्को चुनावका लागि मनोनयन दर्ता गराउन पाइने विषय आचारसंहितामा उल्लेख गरिएको उहाँको प्रवक्ता शर्माकाे भनाइ छ ।

२०७३ सालमै बनेको स्थानीय तहको चुनावसम्बन्धी नियमावलीमा उम्मेदवारी मनोनयन गर्दा लाभको पद धारणा नगरेको स्वघोषणा गर्नुपर्ने व्यवस्था भएको उल्लेख गर्दै उहाँले २०७३ सालको चुनावमा जनप्रतिनिधि नभएकाले यो व्यवस्था नराखिएको र अहिले जनप्रतिनिधि रहेकाले नियमावलीमा भएको व्यवस्था थपिएको बताउनुभयो । आयोगले आचारसंहितामै जनप्रतिनिधिले राजीनामा दिएर मात्रै मनोनयन दर्ता गर्दा पाउने व्यवस्था उल्लेख नगरेको भए धेरैको उम्मेदवारी रद्द हुने दाबी गर्दै यो प्रावधान आचारसंहितामा राखेर ठूलो दुर्घटना हुनबाट रोकिएको बताएको छ ।

यदि आयोगले आचारसंहितामा यस्तो व्यवस्था उल्लेख नगरेको भए आउने चुनावमा उम्मेदवारी दिने सबै जनप्रतिनिधिको उम्मेदवारी खारेज भएर ठूलो दुर्घटना हुन सक्ने आयोगको दाबी छ ।

सोमबार, चैत ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.