• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

मलाई गालीगलौज गर्न करोडौं खर्च गरिएको छ, अब सिंहजस्तै गर्जिन जरुरी छ: प्रचण्ड


चैत्र ०५, चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै तागतमा निर्वाचन जित्ने तयारीका साथ जनताको घर–घरमा जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

Advertisement

सिन्धुलीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै दाहालले जनयुद्धकै शैलीमा जसरी जनताको घर–घरमा जान कार्यकर्तालाई निर्देशन दिएका हुन्।

Advertisement

‘अब हामीले बम बारूद पड्काउनु केही पनि छैन, हामी कता कता बिग्रेका छौं, जनताको घरमा गएर उनीहरूका कुरा सुन्न जरुरी छ,’ दाहालले भने, ‘हिजो हामी जसरी रेकी, पेट्रोल, आइएन्टी टिम बनाएर सेनासँग युद्ध लडेका थियौं, जनताका घर–घरमा गएर उनीहरूलाई हलो जोत्न–भारी बोक्न सघाउँथ्यौं, जनताले पिरमर्का बुझ्ने माओवादी हो भन्ने बुझ्थे, अहिले त्यो फेरि बुझाउन जरुरी छ।’

दाहालले युद्धस्तरमा काम गर्न जनताको घरमा जाने संकल्प गर्न कार्यकर्तालाई आग्रह गरे । ‘स्थानीय तहको निर्वाचन एउटा सामान्य औपचारिक मात्रै होइन, जनआन्दोलनका उपलब्धी रक्षा गर्ने पनि हो,’ उनले भने, ‘हामी हिजो जसरी यहाँसम्म आएका मान्छे थियौं । कता कता थाहै नपाइकन बिग्रिसक्यौं । सिंह र भेडाको कथा जस्तो हामी भेडासँग हिँड्दा हिँड्दा भ्या भ्या गर्न थालियो । अब सिंहजस्तै गर्जिन जरुरी छ,’ उनले भने ।

दाहालले आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने संकल्प गर्न अनुरोध गर े। प्रतिगमनकारी शक्तिहरू अहिले पनि संविधान र लोकतन्त्रको विनाश गर्न लागिरहेको भन्दै दाहालले खतरा अझै नटरेको बताए । ‘गुण्डाहरू आउँछन् भने इँटको जवाफ पत्थरले दिने गरी तयार हुनुपर्छ । गुण्डागर्दी गर्नेको सातो खानु छ,’ दाहालले भने, ‘जसले यो परिवर्तन ल्यायौं त्यो चाहिँ हार्नुपर्ने, जो परिवर्तन विरोधी थियो उसले चाहिँ जित्नुपर्ने ?’

प्रतिगमन कुनै बेला आउन सक्ने भन्दै दाहालले सबभन्दा पहिले माओवादी केन्द्र र त्यसको नेतृत्व खतरामा रहेको बताए । ‘यो परिवर्तनको रक्षा गर्न खबरदारी गर्ने माओवादी हा । परिवर्तन उल्टियो भने राष्ट्र, नेपाली जनता र माओवादीमाथि आक्रमण हुन्छ, नेतृत्वलाई घेराबन्दी गर्न र सखाप पार्न लागिरहेका छन्,’ दाहालले भने।
दाहालले यो निर्वाचनलाई सामान्य नठान्न पनि कार्यकर्तालाई आग्रह गरे। ‘एउटाले जित्छ, अर्कोले हार्छ भनेजस्तो यो निर्वाचन होइन, यो निर्वाचन हामीले हा¥यौं भने संविधान हार्ने वाला हार्छ । गणतन्त्र खतरामा छ । हामीले हारे जनयुद्धको उपलब्धि र शान्ति प्रक्रिया हार्दैछ,’ दाहालले भने, ‘यो ब्याटल हो, लडाइँ हो, जित्नैपर्छ ।’

माओवाले ल्याएका परिवर्तन खोस्न प्रतिक्रान्तिकारी अपराधीहरू लागिपरेको दाहालको दाबी छ । दाहालले अहिले आफूलाई गाली नगर्ने कोही पनि नभएको र गालीगलौजका लागि लाखौं करोडौं खर्च गरिएको दाबी गरे ।

‘गीतबाट गाली, पत्रिकाबाट । प्रचण्डलाई गाली गर्ने पत्रिका कहीँ देख्नुभएको छ ? हुन त माया गर्नेहरू पनि छन्,’ दाहालले भने, ‘यतिधेरै गालीगलौज गर्न लाखौं करोडौं खर्च गरिएको छ, घेराबन्दी गर्ने चिथोर्ने कोपर्ने, यति गरेपछि त गल्छ कि भन्ने ठूला–ठूला षडयन्त्र भएका छन्। त्यसले झन् बढी जोश आएको छ ।’

शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

भर्खरै

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ३.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ७.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ८.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.