• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल


चैत्र ०४, काठमाडौं ।
आज २०७८ साल चैत ४ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:चैत ४ गते शुक्रबार

Advertisement

मेष : दिन सामान्य राम्रो छ। पैतृक सम्पत्तिबाट सुरु गरेको काममा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। शत्रु बढ्नेछन्। पेटमा समस्या आउनेछ।

Advertisement

वृष : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउँनेछ। प्रेममा धोका पाइनेछ। आफूले विश्वास गरेकाहरुबाट घात पाइने भएकाले सतर्कता अपनाउनुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

मिथुन : आज त्यत्ति राम्रो छैन। पठनपाठनमा आलस्य बढ्नेछ। रोग र शत्रु बढ्ने देखिएको छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ। परिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। जोशजाँगर बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अन्य क्षेत्र काम चलाउने मात्र रहनेछ। रोगको प्रकोप बढ्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी परास्त हुनेछन्। प्रतिवाद गर्नुपर्नेछ। प्रेममा सफलता मिल्नेछ। आफ्नाबाट सतर्क रहेर मात्र काम गर्नुहोला।

कन्या : दिन निकै राम्रो छ। बोलीमा मिठास रहन्छ। रोगमाथि विजय प्राप्त हुनेछ। शत्रु निस्तेज हुनेछन्। शिक्षाको क्षेत्रमा तपाईंले गरेको श्रम लगानीबाट उन्नति हुनेछ।

तुला : दिन सामान्य राम्रो छ। आयआर्जन र खर्च उस्तै हुनेछ। राजनीति, सामाजिक, आर्थिक, पारिवारिक क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा उन्नति हुने देखिएको छ। लामो यात्रामा भने ननिस्कनुहोला। कतैजानै परे उत्तरतिरको यात्रामा नगएको राम्रो हुन्छ।

वृश्चिक : दिन राम्रै छ। रोकिएका काम बन्नेछन्। प्रतिस्पर्धी निस्तेज हुनेछन्। प्रेममा कटुता बढ्नेछ। साथीभाइसँगको सम्बन्ध भने सौहार्दता पूर्ण रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। उत्साह बढ्नेछ। बोल्दा ख्याल गर्नुपर्नेछ। घमण्ड बढ्नेछ। प्रेमीप्रेमिका बीचको सम्बन्ध सुमधुर रहनेछ।

मकर : आजको दिन धेरै राम्रो छ। काम गर्नु अगाडि गणेश भगवानलाई सम्झनुहोला। प्रेम सम्बन्ध सुमधुर हुनेछ। राम्रो दिन भएकाले सदुपयोग गर्नुहोला।

कुम्भ : आजको दिन तपाईंका लागि राम्रो छैन। ठूला काम नगरेको राम्रो। सभा वा सम्मेलनमा बस्दा मौन रहेर बस्नुहोला। दिन नराम्रो भए पनि प्रेम बढ्नेछ। कुनै काम गर्नै पर्ने भए सल्लाह लिएर गर्नुहोला।

मिन : आजको दिन तपाईंका लागि राम्रो छ। परीक्षा लेख्नु भएको भए नतिजा राम्रो प्राप्त हुनेछ। परिवारिक सम्बन्ध सुमधुर हुनेछ। परिवारको साथ लिएर गरेको काम सफल हुनेछ।

शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पौवा स्वाद उत्सव-२०८१ हुदै
आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
आज चैत ८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
आज चैत ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
आज फागुन २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.