• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

सरकारले युट्युब च्यानललाई नियन्त्रण गर्न खाेजेकाे हाेइन : सचिव अर्याल


फागुन ०२, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युब च्यानललाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पार्नुभएको छ । हिजाे मङ्गलवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल टेलिकमकाे डिजिटल रूपान्तरणमा उपभोक्ता विषय अन्तरर्क्रियामा बोल्दै उहाँले युट्युब च्यानललाई सरकारले नियन्त्रण गर्न नखोजेको स्पष्ट पार्नुभएको हो ।

Advertisement

सचिव अर्यालले मिडिया भनेर दाबी गर्ने युट्युब च्यानललाई भने सरकारले नियमन गर्ने नीति लिएको बताउनुभयो । पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानुनअनुसार चलाउनका लागि नियमन गर्न लागिएको बताउनुभयो । उहाँले अहिले अनलाइन टिभी भन्दै केहीले अफवाह फैल्याउने गरी भिडियोहरू राख्ने भएकाले तिनीहरूलाई कानुनको दायरामा ल्याएर नियमन गर्ने प्रयास गरिएको दाबी गर्नुभयो ।

Advertisement

सचिव अर्यालले भन्नुभयो, ‘अहिले सरकारले युट्युब च्यानललाई नियन्त्रण गर्न खोज्यो, निःशुल्क एपलाई नियन्त्रण गर्न खोज्यो भन्ने छ । त्यो होइन । कसैले भिडियो खिचेर आफ्नो युट्युब च्यानलमा अपलोड गर्न पाउनुहुन्छ । त्यसका लागि कुनै नियन्त्रण गर्न भएन । तर जसले म मिडिया हो भनेर दाबी गर्छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ । त्यसले गरेका कामहरूलाई कुनै न कुनै हिसाबले नियन्त्रण गर्नुपर्‍याे । अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रता छ भन्दैमा व्यक्तिगत गापनीयताका कुराहरू र व्यक्तिगत लाञ्छनका कुराहरू त कसै न कसैले हेनुपर्‍याे । अहिले प्रश्न गर्न थाल्नुभएको छ– युट्युब दर्ता भएपछि जे पनि गर्न पाइने हो ? पाँच–दश लाख रुपैयाँ तिर्‍याे भने जे पनि गर्न पाइन्छ भन्ने हाेइन । अहिले अनलाइन टिभी भनिएको छ । कहीँ कतै दर्ता नगरि विभिन्न अफवाह फैल्याएकाले यस्ता कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने हो ।’

त्यस्तै सचिव अर्यालले समय सापेक्षअनुसार सरकार डिजिटल प्रविधिमा कमजोर रहेको स्वीकार गर्नुभयो । उहाँले सरकार डिजिटल प्रविधिको विकास गर्ने काममा लागिपरे पनि प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभयो । सरकार र निजी क्षेत्र दुवैमा डिजिटल प्रविधिमा कमजोरी भएकाले सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्यालले बताउनुभयो । उहाँले डिजिटल प्रविधिलाई उपभोक्तामा सहज बनाउनका लागि समय सापेक्ष ऐन नै नभएको उल्लेख गर्नुभयो । सरकार २०५३ को सञ्चार ऐनलाई पूर्णरूपमा नयाँ बनाएर संसदमा पेस गर्ने तयारीमा रहेको सचिव अर्याललको भनाइ छ ।

त्यस्तै अन्तरर्क्रिया कार्यक्रमा बोल्दै नेपाल टेलिकमका निर्देशक अर्जुन घिमिरेले टेलिकमले उपभोक्ताको हितका लागि उपभोक्तामैत्री डिजिटल प्रविधिमा काम गर्दै आएको बताउनुभयो । उहाँले टेलिकमले उपभोत्तालाई दिने सेवा–सुविधाको विषयमा गुनासोहरू सम्बोधन गर्नका लागि नयाँ प्रविधिको प्रयोग गरिहेको जानकारी दिनुभयो । घिमिरेले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भ्वाइस र डाटा सर्भिसमा गरी दुई सय वटा मात्रै गुनासो आएको बताउनुभयो । गुनासो कम आएको भनेर टेलिकमले दिने सेवा र सुविधामा कुनै पनि कमी हुन नदिएको घिमिरेको भनाइ छ ।

त्यस्तै नेपाल राष्ट्र बैंक डिजिटल भुक्तानी विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिट प्रविधिको विषयमा अभियान नै चलाएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरूले समेत डिजिटल साक्षरता अभियान नै चलाएर उपभोक्तालाई डिजिटल शिक्षा दिने काम गरिहेको बताउनुभयो ।

पौडेलले नेपाल राष्ट्र बैंकले सबै खालका उपभोक्ताहरूको हितका लागि आवश्यक नीति बनाउँदै आएको उल्लेख गर्नुभयाे । उहाँले राष्ट्र बैंकले आँखा नदेख्ने उपभोक्ताहरूका लागि हातले छामेर कति रुपैयाँ हो भनेर थाहा पाउने गरी बजारमा नोट तथा सिक्का पैसा ल्याएको बताउनुभयो ।

बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.