• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

चितवनमा चैत २५ बाट दुई दिने ग्ल्याम अप नेपाल–२०२२ हुने

चैत्र ०१, चितवन ।चितवनमा ग्ल्याम अप नेपाल–२०२२ हुने भएको छ ।आज बी कम्पनीले भरतपुरमा सञ्चारकर्मीहरुसँग भेटघाट गरी चैत २५ र २६ गते कार्यक्रम हुन लागेको जनाएको हो ।

Advertisement

फेशन डिजाइनर तथा मोडलहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने यसको मुख्य उद्देश्य रहेको छ । यसको सुरुवात सन् २०१८ मा भएको थियो ।

Advertisement

तीन वर्ष लामो समयको विश्रामपछि ग्ल्याम अप नेपाल–२०२२ आयोजना हुने भएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण बीचको तीन वर्ष कार्यक्रम गर्न नसकेको बी कम्पनीका प्रमुख विमल पौडेलले बताए ।

अब हुने कार्यक्रम कमलनगर नारायणगढस्थित पर्व वेङ्क्वेटमा हुने प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । डिजाइनरहरुको डिजाइनमा रन वे, वर्कशप तथा प्रदर्शनी हुने छ । जसमा ६० बढी सिक्वेन्स हुनेछन् । दुई हजार जनाले कार्यक्रमको अवलोकन गर्ने विश्वास बी कम्पनीको रहेको छ । जसमा चितवनसहित अन्य जिल्लाबाट समेत मोडलहरु सहभागी हुनेछन् ।

नेपालकै चर्चित फेशन डिजाइनर तेन्जिन भुटिया गेस्ट स्पिकरको रुपमा उपस्थित हुने जानकारी दिइएको छ । उनले चैत २५ गते सहभागी डिजाइनरहरुलाई फेशन डिजाइनिङ सम्बन्धी एडभान्स वर्कशप पनि दिने बताइएको छ । ग्ल्याम अप नेपाल–२०२२ मा उत्कृष्ट एक\एक डिजाइनर र मोडल गरी दुई जनालाई अवार्ड प्रदान गरिने छ । अहिलेसम्म यस प्रतियोगितामा ६० बढी डिजाइनरले सहभागिता जनाइसकेका छन् । ४५ जना मोडल रहेका छन् । यस कार्यक्रममा सहभागी हुन चाहने फेशन डिजाइनरलाई ३ देखि ७ हजारसम्म शुल्क तोकिएको छ ।

साथै यस कार्यक्रममा नेपालका केही चर्चित कलाकारहरुको समेत सहभागिता रहने जनाइएको छ । दोस्रो पटकको पत्रकार भेटघाटमा यस विषयको जानकारी दिने आयोजकको भनाइ छ । कार्यक्रममा सौन्दर्यसँग सम्बन्धित स्टलहरु पनि रहने जानकारी दिइएको छ ।

मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.