• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

भरतपुरको फोर सिजन पार्टी भेन्युमा ‘होली उत्सव’ हुँदै, शिव परियार आउने

चैत्र ०१, चितवन । रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा भरतपुरमा ‘होली उत्सव २०७८’ हुने भएको छ । चैत ४ गते शुक्रबार भरतपुर महानगरपालिका ९ शरदपुरस्थित फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युमा होली उत्सव हुने भएको हो ।

Advertisement

होली उत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने आज (मंगलबार) पार्टी भेन्युमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारको बिशेष प्रस्तुती रहने पार्टी भेन्युका अध्यक्ष नविन पुरीले जानकारी दिए ।

Advertisement

परियारसँगै गायक भुवन प्यासी, ट्र्याङ्गल ब्याण्ड, डिजे निक्ज, डिजे बि-मर्शलगायतको पनि प्रस्तुति रहनेछ । कार्यक्रम पार्टी भेन्यु परिसरमा नै बिहान ११ बजेबाट सुरु हुने पुरीले बताए । कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ ।

कार्यक्रममा प्रवेशका लागि तीन सय रुपैयाँको टिकट शुल्कको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार पार्टी भेन्यु परिसर भित्र कार्यक्रम आयोजना हुने भएकोले पाँच सय भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै २५ जना सेक्युरिटी गार्ड परिचालन गरिने समेत पुरीले जानकारी दिए । होलीलाई बिशेष बनाउनुका साथै पार्टी भेन्युको प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।

कार्यक्रमको टाइटल स्पोन्सरमा टुबोर्ग रहेको छ भने मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेशन रहेको छ । यस्तै सह प्रायोजकमा ओज्सवी ईलेक्ट्रोनिक्स तथा सहयोगी संस्थाहरुमा संगम चिकेन हाउस, थ्रीडिज मार्टस, एन्डिज आइसक्रिम र प्रभु इन्सोरेन्स रहेका छन् । २०७५ सालमा ६ करोडको लगानीमा स्थापना भएको पार्टी भेन्यु एक बिघा क्षेत्रफलमा फैलिएको छ ।

मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.