• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

सडक पुर्वाधार निमार्णमा बिद्युत पोल र खानेपानी लाईन बाधक ÷ पोल र खानेपानीकै कारण बाईपास सडक निमार्णमा समस्या


बिनिता कडेल ,माघ २८, चितवन । बाईपास सडक निमार्णमा बिद्युत र खानेपानीको पाईपका कारण अवरोध सृजना भएको छ ।

Advertisement

निमार्ण कार्यको करिव ९५ प्रतिशत काम सकिसकेको ठेकेदार कम्पनिले खानेपानी र बिद्युत पोलको कारण बाकी काम गर्न समस्या भएको जनाएपछी बाकी काम रोकिएको सडक डिभिजन कार्यालयको भनाई छ ।

Advertisement

सडक संग बिद्युतका पोल हटाउने बजेट नभएको र बिद्युतले पनि आफुसंग बजेट नभएको भनेर पोल हटाउन आनाकानी गरेकाले समस्या भएको सडक डिभिजन कार्यालय चितवनका ईन्जिनिर्यस सागर कार्कीले बताए।

गौरी पार्वती निर्माण सेवासँग २०७३ पुस १९ मा १५ महिनाभित्र सम्पन्न गर्ने गरी १२ करोड ८१ लाख ८२ हजार ९ सय ४७ रूपैयाँमा २ लेनमा निमार्ण गर्ने गरी सम्झौता भएको थियो ।

सम्झौताअनुसार गौरीपार्वतीले काम गरिरहेका बेला एक वर्षपछि सडक डिभिजनले सडकलाई चार लेनमा विस्तार गर्ने गरी योजना परिर्वतन गर्यो । त्यसपछि डिभिजनले गौरीपार्वतीलाई ४ लेनको बनाउने गरी सडकको आधाखण्डमामात्र काम गर्ने जिम्मा दिएको हो ।

बस टर्मिनलदेखि विशालचोकसम्म ४ लेन बनाउने गरी सडक निमार्णको जिम्मा पाएको गौरी पार्वति निमार्ण सेवाले सडक निमार्णमा सुरुकै चरण देखी लापरबार्ही गर्दा ठेक्का सम्झौता भएको ५ वर्षमा पनि करिव २२ सय मिटर सडक निमार्ण कार्य पुरा हुन नसकेको हो । अहिले निमार्णको बाकी काम अलपत्र छोडीएको छ ।

निमार्ण ब्यवसायी ले पिच र नालाको काम सकेको बताएको छ । तर सडक पिच भएको केही समय बित्न नपाउदै भत्किन सुरु भईसकेको छ । कामलाई गुणस्तरीय बनाउने भन्दा पनि पैसा खुवाएर भएपनि सम्पन्नताको प्रमाणपत्र लिएर भुक्तानि लिने दौडमा ठेकेदार कम्पनी लागेकाले निमार्ण कार्य पुरा नहुदै सडक भत्किन सुरु भएको हो ।

सडक डिभिजन कार्यालयका साईट ईन्जिनिर्यस काकीले पिच मुनी खानेपानीको पाईप भएको र त्यही पाईपका कारण पिच दवेर भत्एिको बताए । आफुहरुले सडकको मुनिको पानिको पाईपको ब्यवस्थापन गर्न खानेपानी बोडलाइ आग्रह गरेपनि उनिहरुले चासो नदिदा सबै समस्या सडकले खेप्नु परेको उनको दुखेसो छ ।

निमार्ण ब्यवसायीलाई पत्र काटेर बाकी काम चाडै गरेर सक्नका लागी आफुले आग्रह गरेको र उनिहरु संग छलफलमा बसेर अव केके काम बाकि हो त्यसलाई कहिले सम्म पुरा गर्ने र त्यसका लागी कहाँ को संग कसरी समन्वय गर्ने भन्ने बिषयमा छलफल हुने कार्कीको भनाई छ ।

सडकमा पिचको अधिकाम्स काम सकिएको र अव पिचको साईडमा ग्रावल गर्न ,भत्किएको पिच मर्मत गर्न र सडकको बिचको डिभाईडर सहितको क्यारीको काम कहि बाकी रहेको उनको भनाई छ ।

स्थानिहरुले सबैले आफनो घर अगाडीको भागमा बाटो क्रम गर्न मिल्ने गरी खालि छोडी दिनु पर्ने भन्दै विबाद गर्न थालेपछी क्यारीको काम पनि रोकिएको उनले बताए । यसलाई पनि छलफल गरेर टुगोंमा लाने उनि बताउछन् । त्यस्तै निमार्ण सामाग्रीको समेत अभाव आफुहरुले खेप्नु परेको उनले सुनाए । सडक डिभिजन कार्यालय चितवनका सुचना अधिकारी शिव खनालले निमार्ण ब्यवसायीले सडक निमार्णको काम अलपत्र पारेर छोडेकाले अव बाकी काम चाडो गर्न उसलाई निर्देशन गरिएको बताए ।

अव धेरै काम बाकि नभएकोले यहि चैत्र सम्ममा कामले पुर्णता पाउने खनालको दाबी छ ।

शुक्रबार, माघ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.