• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुर महानगरपालिका २५ वडाद्वारा एकै दिन ५० बढी लाई सम्मान


भरतपुर, माघ २५।

Advertisement

भरतपुर महानगरपालिका वडा नम्बर २५ को कार्यलयले एकै दिन ५० बढि व्यक्तिलाई सम्मान गरेको छ । पश्चिम चितवन पत्रकार मञ्च संगको अन्तक्रिया कार्यक्रमका अवसरमा वडा भित्रका स्वास्थ्य स्वंयम्सेविका, टोलविकास संस्था, सामुदायिक वनका अध्यक्ष , पश्चिम चितवनका पत्रकारहरु सहित ५० बढि व्यक्तिलाई सम्मान गरिएको वडा अध्यक्ष विजय कुमार भुजेलले बताउनु भयो ।

Advertisement

वडाको विकास संगै कोभिड कहरमा समेत महत्तोपूर्ण भुमिका निवार्ह गरेका सामाजिक संस्था र व्यक्तिलाई हौसलाको निम्ति सम्मान गरेको भुजेलले जानकारी दिनुभयो । जनप्रतिनिधि आएपछि वडा भित्र विभिन्न विकासका कामहरुले तीव्रता पाएका छन् उहाँले भन्नु भयो – विगत देखि वर्तमान सम्म यसै क्षेत्रको स्वास्थ्य, शिक्षा, विकास निमार्ण र सचेतनामा महत्तवपूर्ण भुमिका निर्वाह गर्ने व्यक्ति र संस्थालाई सम्मान गर्न पाउँदा खुशी लागेको छ । कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला उद्योग संघका पूर्व अध्यक्ष सोमराज मरहठ्ठाले सामाजिक व्यक्ति र संस्थाको हौसला थप्न यस्तो कार्यले महत्तो पुर्ण भुमिका रहने बताउनु भएको थियो ।

पश्चिम चितवन पत्रकार मञ्च लाई शुभकामना
अध्यक्ष भुजेलले पश्चिम चितवन पत्रकार मन्चको समितिलाई बधाई व्यक्त गर्नु भएको छ । पश्चिम चितवन घर भएका र पश्चि चितवनका संचार माध्यमा कार्यरत पत्रकारहरुको यो मन्चले यस क्षेत्रको प्रचार प्रसार संगै समस्याहरु उजागर गर्न महत्तोपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा सहित वडा कार्यलयले मार्फ बधाई सहित मायाको चिनोले सम्मान गरिएको थियो ।

पछिल्लो समय सामाजिक संजालमा गलत नियत भएका व्यक्तिहरुले व्यक्तिगत आक्षेप लगाएर भ्रम सिर्जना गर्ने र सामाजिक कार्यमा लागेका व्यक्तिहरुको मनोबल घटाउने काम गरेको गुनासो समेत उहाँले व्यक्त गर्नु भएको भएको थियो । उहाँले सत्य, तथ्यमा रहेर पश्चिम चितवनका पत्रकारहरुले कलम चलाउन समेत अनुरोध गर्नु भयो । कार्यक्रमका विशिष्ठ अतिथि एवम् पश्चिम चितवन पत्रकार मन्चका अध्यक्ष अपिल घिमिरेले पश्चिम चितवनको सम्भावना र अवसरको प्रचारको लागिनै मञ्चको स्थापना गरिएको भन्दै आफु र आफ्नो टिम सबै क्षेत्र संग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

यो अवसरमा पत्रकारहरुलाई भरतपुर २५ का विभिन्न क्षेत्रको बारेमा जानकारी सहित अवलोकन गराईएको थियो । भरतपुर २५ कृषि र पर्यटकीय क्षेत्रको रुपमा चिनिन्छ ।

मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.