• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

आज २०७८ साल माघ १९ गते बुधबारको राशिफल


माघ १९, काठमाडौं ।ज्योतिषशास्त्रमा बृहस्पति र चन्द्रमाको भ्रमणले राशिफल निस्चित गर्दछ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? राशिको आधारमा तपाईंको दैनिक फलादेश हेर्नुहोस्–

Advertisement

मेष : आजको दिन राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। आफूले गरेका काममा मानसम्मान पाइएला। सम्पत्तिको लागि भने सचेतना अपनाउनुपर्नेछ। विद्याको क्षेत्रमा उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा स्याबासी पाउने दिन परेको छ। व्यापारिक क्षेत्रमा सन्तोषजनक रहेको छ।

Advertisement

वृष : ग्रहण योग परेकाले आफू र परिवारको तर्फबाट ठूलो लगानी नगर्नुहोला। भोजभतेरमा सहभागी नहुनु। बोल्दा हाँस्दा, ठट्टा गर्दा तितो अभिव्यक्ती बुझ्न सक्छन्। वादविवादमा पर्ने सम्भावना छ।

मिथुन : दिन शु्भ छ। धेरै मौका छ। आर्थिक सामाजिक क्षेत्रमा अघि बढ्नुहोला। न्यायपूर्वक कमाएको सम्पत्तिमा नोक्सान हुने छैन। विद्याको क्षेत्रमा परीक्षाको तयारी गर्दै गरेका कार्यहरु सकारात्मक रहने योग परेको छ।

कर्कट : दिन राम्रो देखिएन। चन्द्रमा र वृहस्पति अष्टमस्थानमा भ्रमण गर्दैछन्। सवारी साधनमा यात्रा गर्दा तीब्रगतिमा नचलाउनुहोला। वैदेशिक क्षेत्रमा भने राम्रो छ। शिक्षा, सामाजिक, आर्थिक क्षेत्रमा सकभर ध्यान दिएर मात्र हात लगाउनु राम्रो हुन्छ।

सिंह : दिन राम्रो छ। इष्टमित्रसँगको सम्बन्ध सुमधुर हुनेछ। हाकिमले समेत सकारात्मक दृष्टि राख्नेछन्। पदोन्नतिको सम्भावना छ। आफूले गरेको लगानीबाट सन्तुष्ट हुने योग परेको छ। लगानी गर्न भने आँट गर्नुहोला।

कन्या : विद्याको क्षेत्रमा सफलता। विद्या सम्बन्धी गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। वैदेशिक क्षेत्रमा भने सावधान रहनुहोला। खुट्टा तान्नेको सङ्ख्या धेरै छ सतर्क रहनुहोला। अन्य क्षेत्र राम्रो छ।

तुला : सहयोगी धेरै छन्। परिवारबाट सन्तोष मिल्नेछ। आर्थिक, सामाजिक, वैदेशिक क्षेत्रमा तपाईलाई सहजता छ।

वृश्चिक : दिन सामान्य छ। ठूलो खर्च गर्ने काममा हात नहाल्नुहोला। शत्रुहरु धेरै छन्। काममा असहयोग गर्ने धेरै छन्। दुई पाङ्ग्रे वहानसँग मात्र सतर्क रहनुहोला।

धनु : दिन सामान्य छ। वैदेशिक रोजगारमा गरेको लगानीबाट आम्दानी राम्रो हुने योग परेको छ। शैक्षिक क्षेत्रमा समेत राम्रो हुने भएकाले विभेदपूर्ण गरेको काम सफल हुनेछ। राजनीति क्षेत्रमा धेरै प्रतिस्पर्धी रहेकाले सतर्क रहनुहोला।

मकर : आजको दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्ने योग परेको छ। निडर भएर लगानी गर्न सक्नुहुन्छ। शैक्षिक क्षेत्रमा भने सन्तोषजनक देखिदैन। खुट्टा तान्नेहरु सफल हुनसक्छन्। वैदेशिक कारोबारमा भने आँटेका कामबाट आम्दानी पाउने योग छ।

कुम्भ : लग्नमा चन्द्रमा र वृहस्पतिले भ्रमण गर्दै गर्दा आफूले बोलेको कुराले प्रभावकारी भूमिका निर्वाह गर्नेछ। आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय सुविधा पाउने योग परेको छ।

मिन : आजको दिन राम्रै छ। आफन्तबाट धनलाभ हुनेछ। रोगको उपचार हुनेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीले आशिंक फाइदा होला। वैदेशिक रोजगारको कारोबारमा भने सतर्कता अपनाउनुहोला। झुक्याउन खोज्नेहरु पनि सक्रिय छन्। आफै सतर्क हुनुपर्नेछ।

बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८२ साल असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
‘पौवा स्वाद उत्सव-२०८१ हुदै
आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
आज चैत ८ गते बिहीवार, यस्तो छ तपाईको राशिफल
आज चैत ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
आज फागुन २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.