• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, कार्तिक १४, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

जापान र युनिसेफद्वारा नेपाललाई खोप कोल्ड चेनसहित स्वास्थ्य उपकरण सहयोग

माघ १८, काठमाडौं ।जापान सरकारले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मार्फत नेपाललाई खोप कोल्ड चेन प्रणालीको सबलीकरणका लागि अनुदान सहायता उपलब्ध गराएको छ । जापान सरकारले कोरोना विरुद्धको खोप विस्तारको लागि गत वर्षदेखि जनवरीसम्म ३० सम्म उपकरण नेपाललाई सहयोग गर्दै आएको थियो ।

Advertisement

जापान सरकारले कोरोनाविरुद्धको खोप विस्तारका  लागि ९ वटा वाक इनकुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सीन रेफ्रिजेरेटर, ११०९ वटा लंगरेञ्ज भ्याक्सिन क्यारियार्स र ५३ वटा कोल्ड बक्सहरू सहयोग गरेको छ । यी उपकरणहरू गत वर्ष देखि नै देश भरी नै क्रमबद्धरुपमा आपूर्ति गर्दै आएको थियो । जनवरी ३० देखि सबै उपकरणहरू उपलब्ध गराउने कार्य सम्पन्न गरेको छ ।

Advertisement

यस्तै जापान सरकारले कोल्ड चेनको मर्मत तथा नियमित खोपको प्रभावकारी व्यवस्थापनको लागि आवश्यक मानव संसाधन विकास गर्नमा पनि यस अनुदान सहायताले सहयोग पुर्‍याउँदै आएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो हुनुका साथै कम खर्चमा स्थापित गर्न सकिने खालको भएको बताएका छन् । “उपलब्ध गराइएको वाक इन कुलर्स ढुवानी गर्न सजिलो, तुलनात्मक रूपमा छिटो र कम खर्चमा स्थापित गर्न सकिने खालको छ, सौर्य ऊर्जाबाट सञ्चालित रेफ्रिजरेटरहरूले विद्यूतको आपूर्तिको अनियमितताबाट उत्पन्न समस्या समाधान गर्न उपयोगी हुन्छन् भने क्यारियर्स र बक्सहरू यातायातको सुविधा नभएका ठाउँमा खोप वितरणमा सहयोगी हुन्छन् ।

मलाई आशा छ यो सहायताले खोपको पर्खाइमा रहेका हरेक व्यक्तिसम्म खोप पुर्‍याउने कार्यलाई गति दिनेछ,” राजदूत किकुता भने ।कोभिड १९ विरुद्धका कार्यहरूलाई बल पुर्‍याउन जापानले हाल सम्म खोप, एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल र कोल्ड चेन उपकरणहरू उपलब्ध गराएको छ । यसका अतिरिक्त, हालै आर्थिक पुनर्लाभ, आर्थिक वृद्धि र सामाजिक उत्थानशीलताको लागि नेपाल सरकारलाई दश बिलियन जापानिज येन (करिब १०.४ अरब नेपाली रुपैयाँ) सम्म उपलब्ध गराउने जापान सरकारले निर्णय गरेको छ ।

मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.