• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बिहिबार, कार्तिक १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

अलमुताइरी आएपछि डेब्यू गर्ने खेलाडी १० पुग्यो


माघ १६, काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी युवा खेलाडीका लागि अवसर दिने मामलामा अघि छन् । नेपालको प्रशिक्षक भएयता नै उनले सुरुवातदेखि नयाँ खेलाडीलाई अवसर दिँदै आएका छन् ।

Advertisement

शनिबार नेपालले अफ्रिकन राष्ट्र मरिससविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि अलमुताइरीले दुई खेलाडीलाई डेब्यू गर्ने अवसर दिए । दशरथ रंगशालामा भएको खेलमा विमल घर्ती मगरले दुई वर्षभन्दा बढी समयपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेपछि नेपालले मोरिससलाई १-० ले हरायो । यस खेलको अन्त्यतिर मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगरले वैकल्पिक खेलाडीको रूपमा म‌ैदान प्रवेश गर्द‌ै डेब्यू गरे ।

Advertisement

सुदीपले ८५ मिनेटमा सुरजज्यु ठकुरी र आकाश ईन्जुरी टाइममा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । संयोगबस यी दुवै खेलाडी घरेलु फुटबल एउटै क्लब सातदोबाटोबाट खेल्छन् । शहीद स्मारक ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेका सातदोबाटो युथ क्लबका लागि दुवैले राम्रो प्रदर्शन गरिरहेका छन् ।

सुदीप र आकाशसँगै सातदोबाटोका अर्का खेलाडी प्रशान्त अवस्थी पनि शनिबार मोरिससविरुद्ध खेल्ने टिममा थिए । तर, उनले खेल्ने अवसर भने पाएनन् । हिलो खेलका लागि यी तीनसँगै जावलाखेल युथ क्लबका गोलकिपर टिकेन्द्र थापा गरी चार खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

यस्तै, मंगलबार हुने मोरिससविरुद्धको दोस्रो खेलका लागि अलमुताइरीले घोषणा गरेको नेपाली टिममा अन्य ५ नयाँ खेलाडी छन् । त्यस खेलमा पनि नयाँ खेलाडी खेलेमा उनको प्रशिक्षणमा डेब्यू गर्नेको संख्या बढ्नेछ । सुदीप र आकाशले शनिबार खेलेपछि अबदुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालबाट डेब्यू गर्ने खेलाडी १० पुगेका छन् ।

गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्ष पनि नबित्दै १० खेलाडीलाई डेब्यु गराइसकेका हुन् । त्यसमा उनले नेपाली टिम सम्हालेको पहिलो खेलमा नेपालले ईराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यू गराए । यस्तै कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले ईन्जुरी टाइममा खेल्दै डेब्यू गरे ।

यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको खेलमा डेब्यू गरे । अलमुताइरीको आगमनपछि दशरथ रंगशालामै नेपालका लागि डेब्यू गर्ने खेलाडी पाँचजना भइसकेका छन् । नयाँ खेलाडीलाई डेब्यू गराउँदै एक्पोजर र अनुभव बटुल्ने माौका दिएका अलमुताइरीले दोस्रो खेलमा पनि केही खेलाडीलाई डेब्यू गराउन सक्ने सम्भावना छ ।

आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित
चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.