• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

युवा संघ र अखिल चितवनले बुझाए ज्ञापनपत्र, स्थानीय निर्वाचन सारे आन्दोलनमा उत्रने चेतावनी


माघ १२, चितवन ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ–नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चितवनले विभिन्न माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।ज्ञापनपत्रमा नेपालको संविधान–२०७२ ले स्थानीय तह जनप्रतिनिधि विहीनको परिकल्पना समेत नगरेको अवस्थामा २०७९ वैशाख महिनामै हुनुपर्ने स्थानीय तहको निर्वाचनलाई संविधानको मर्म र भावना विपरीत कुत्सित मनसायबाट सार्ने चलखेल भइरहेको भन्दै विरोध गरिएको छ । समयमै निर्वाचन गर्न दुई संगठनले माग पनि गरेका छन् ।

Advertisement

त्यसैगरी ज्ञापनपत्रमा नेपाल सरकारकै बहालवाला जिम्मेवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् जसपाकी नेतृ रेणुकुमारी यादबबाट माघ ५ गते रौतहटको गौरमा आयोजित खुला सभामा हत्या, हिंसा र अराजकता फैलाउने गरी दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ । यस प्रकारका अराजक र गैह्र जिम्मेवार मन्त्रीलाई गरिमामय पदमा बसिरहन अयोग्य ठहर गरी तत्काल मन्त्री पदबाट बर्खास्त गर्न पनि युवासंघ र विद्यार्थी संगठनको माग छ ।

अहिले दार्चुलाको सदरमुकाम खलंगा पारीपट्टी महाकाली नदीको बहाब नै परिवर्तन हुने गरी एकपक्षीय हिसाबबाट भारतले बाँध निर्माण गर्ने र लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतको भूभागमा सडक निर्माण गर्दा पनी सरकारका तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक नगर्नु लज्जास्पद र खेदजन्य भएको ज्ञापनपत्रमा उल्लेख छ । त्यसैगरी युवा संघ र अनेरास्ववियुले ज्ञापनपत्रमा नेपाल आयल निगमबाट पेट्रोलियम पदार्थमा भएको अस्वभाविक मूल्यवृद्धिबाट जनस्तरमा पर्ने प्रतिकुल असरलाई ध्यानमा राख्दै मूल्यबृद्धिको निर्णय तत्काल फिर्ताको माग पनि राखिएको छ ।

देश अहिले कोभिड भाइरसको चपेटाबाट उम्कन नसकिरहेको परिप्रेक्षमा जनता सिटामोल जस्तो सामान्य औषधि समेतको अभावमा मृत्युवरण गर्न बाध्य हुने परिस्थिति सृजना भएका भन्दै ज्ञापनपत्रमा यस्तो अवस्थामा समेत जनताको स्वास्थ्य र जीवनप्रति सरकारले खेलवाड गरेको उल्लेख छ । राष्ट्रिय युवा संघ चितवन जिल्ला संयोजक शंकर अधिकारी र अनेरास्ववियु जिल्ला संयोजक प्रकाश आचार्यले संयुक्तरुपमा हस्ताक्षर गरेको ज्ञापनपत्रमा मागहरुप्रति बेवास्ता गरेमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

बुधबार, माघ १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.