• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
बुधबार, कार्तिक ११, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण

लोकप्रिय समाचार

कालिका नगरप्रमुख श्रेष्ठको दादागिरी: आफ्नो क्षेत्रको फोहोर भरतपुरमा डम्पिङ्


माघ ३०, चितवन
चितवनको कालिका नगरपालिकाले भरतपुर महानगरपालिकाको क्षेत्रभित्रको सडकमा फोहोर थुपार्दा सर्वसाधारण नाक थुनेर हिड्न बाध्य भएका छन् । भरतपुर महानगर र कालिका नगरपालिका जोड्ने भोजाड पदमपुर सडकखण्डअन्तर्गत दुई नगरको सिमाना खगेरि पुल क्षेत्रमा थुप्रिएको फोहोर डङ्गुरको दुर्गन्धले सर्वसाधारणलाई हिड्दा सकस भएको हो । तर आफ्नै नगरपालिका क्षेत्रको फोहोरलाइ उचित ब्यवस्थापन नगर्ने कालिका नगरपालिकाले उल्टै फोहोर ब्यवस्थापन गर्ने आफ्नो दायित्वबाट उम्कने प्रयत्नमा छ । 

Advertisement

यसै सम्बन्धी पत्रकार तिलक पौडेलले जानकारी माग्दै गर्दा कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेस्ठले गैरजिम्मेवार जवाफ दिदै पत्रकारलाई नै जवाफ फर्काउदै भने “फोहर व्यवस्थापन गर्ने मेरो दायित्व होइन, तपाईं आफै व्यबस्थापन  गर्नुस ।” साथै उनले थपे “सचेत नागरिकले आफै व्यवस्थापन गर्छन नत्र भरतपुर महानगरपालिका गर्छ मेरो सरोकारको बिषय होइन” भन्दै आक्रोश ब्यक्त गरे ।

Advertisement

साथै उनले पत्रकारसँग आफुले फोनबाट जवाफ दिन नसक्ने र आफ्नै कार्यलयमा उपस्थिति जनाउन तथा आफुसँग टेवल बहस गर्न चुनौती दिदै पटक पटक फोन काटेका छन् । यता भरतपुर महानगरले भने आफु त्यो बिषयमा जानकार नरहेको भन्दै अझै मौन छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशिले बिना सुचना कालिका नगरले थुपारिदिएको फोहोरले आँफुहरु आलोचित हुनुपरेको बताउँछन् । साथै उनले बिना सुचना भरतपुरको क्षेत्रमा फोहोर थुपार्ने कालिका नगरपालिकासँग जानकारि लिने र फोहोर ब्यबस्थापन गर्न ताकेता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कालिका नगरपालिका र मेयर श्रेष्ठ बिगतबाट नै यस्तै अन्य क्रियाकलापमा समेत अहमता देखाउदै गर्दा पटकपटक बिवादित बन्दै आएका छन् ।

शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै
२४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था मानपुर तनँहुद्वारा बिमाबापत नगद रु. ७ लाख हस्तान्तरण
संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
खेतबारीमा महिनावारी स्वच्छता तथा सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय

भर्खरै

  • १.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • २.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ३.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ४.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ५.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ६.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

  • ७.
    चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

  • ८.
    २४ घण्टाभित्र प्रष्टीकरण दिन खगेन्द्र सुनारलाई रास्वपा अनुशासन आयोगको पत्र

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.