• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

स्थानीय निर्वाचनबारे ठोस प्रतिवद्धता आएन


माघ ०७, काठमाडौं ।आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने नहुने अन्यौल कायमै रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गरे ।

Advertisement

आफ्नो नेतृत्वको सरकार गठन भएको ६ महीना पुगेको अवसर पारेर शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गरेका देउवाले निर्वाचनबारे देखिएको अन्यौल तोड्न सकेनन् । बरु गोलमटोल भाषा प्रयोग गरेका छन् ।

Advertisement

आधा घण्टाभन्दा लामो सम्बोधन गरेका प्रधानमन्त्री देउवाले जम्मा दुई पटक निर्वाचन शब्द उच्चारण गरे ।

शुरुमा उनले भने, ‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु ।’

सम्बोधनको अन्त्यतिर उनले भने, ‘आगामी १ वर्षभित्र तीन वटै तहको निर्वाचन गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीका कार्यहरू अघि बढाइरहेको छ ।’

जबकी निर्वाचन आयोगले वैशाख १४ र २२ को मिति प्रस्ताव गर्दै छिटो स्थानीय तहको निर्वाचन घोषणा गर्न दबाव लिइरहेको छ । त्यसलाई समर्थन गरेको प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको आरोप लगाएको छ । त्यो आरोपलाई बल पुग्ने गरी स्वयंम सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा स्थानीय नभई प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबारको सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्थानीय चुनावबारे देखिएको अलमल चिर्न सकेनन् ।

एमाले उपमहासचिव विष्णु रिमाल भन्छन्, ‘निर्वाचन आयोगले संवैधानिक दायित्व सम्झाइरहेको छ । हाम्रो पार्टीले संवैधानिक सीमा ननाघोस् भनेर सरकारलाई खबरदारी गरिरहेको छ । तर, यो सन्दर्भमा खास प्रतिवद्धता आएन ।’

उनले अघि भने, ‘उहाँ (प्रधानमन्त्री)को सम्बोधनले मुलुकको कुनै समस्याको गाँठो फुकेन ।’

निर्वाचनलाई लिएर भइरहेको आशंकालाई प्रधानमन्त्रीले चिर्न सक्नुपर्थ्यो भन्छन् पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ । ‘निर्वाचन मुखमै आइसकेको छ, अनेकन आशंका गरिएको छ । यो बेला उहाँले स्पष्ट भनिदिनुभएको भए राम्रो हुन्थ्यो’ श्रेष्ठले भने । यद्यपि सैद्धान्तिक सहमति आउनु पनि सकारात्मक भएको उनले बताए । ‘संयुक्त सरकार भएकाले उहाँका अप्ठ्यारा पनि होलान्,’ श्रेष्ठले भने, ‘तथापि सैद्धान्तिक रुपमा त स्वीकार गर्नुभयो । त्यसलाई कार्यान्वयन गर्ने अझै निरन्तर प्रश्न र खबरदारी आवश्यक रहन्छ ।’

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचनबारे जति बोल्नुपर्ने हो, प्रधानमन्त्रीले त्यति बोलेको बताउँछन् । ‘तीनै तहको निर्वाचन आगामी वर्षमा गर्नुपर्ने दायित्व बोध सरकारलाई भएको सम्बोधनमा आएकै छ,’ उनले भने, ‘अन्य विषयमा सत्ता गठबन्धनमा छलफल हुन्छ । प्रमुख विपक्षीसँग संवाद गनुुपर्ने हुन्छ । निर्वाचन आयोगको परामर्श आवश्यक हुन्छ ।’

शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.