• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

बैठकमा बस्न नदिएपछि निगमका तीन सञ्चालकले जनाए आपत्ति


माघ ०७, काठमाडौं ।नेपाल वायुसेवा निगम ( नेपाल एयरलाइन्स)का महाप्रवन्धक तथा सञ्चालक डिमप्रसाद पौडेल र सञ्चालकद्वय इश्वरी पौडेल र फुर  ग्याल्जे शेर्पाले सञ्चालक समितिको बिहीबारको बैठकमा पनि प्रवेश पाउन सकेनन् । बैठकस्थलमा लामो समयदेखि निगमका कर्मचारीहरुको अवरोध छ, त्यसमा निगम व्यवस्थापनदेखि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसम्मको मौन समर्थन रहेकाले तीनै सञ्चालकहरु बैठकमा पुग्न नै पाएका छैनन् ।

Advertisement

यअसघिको एमाले नेतृत्वको सरकारमा योगेश भट्टराइ पर्यटनमन्त्री हुँदा उनीहरु निगममा सञ्चालकका रुपमा भित्र्याइएका थिए । पौडेल र शेर्पाले विगतमा अन्य निजी हेलिकोप्टर कम्पनीमा काम र लगानी गरेको भन्दै निगमका कर्मचारीले उनीहरुमाथि ‘स्वार्थ समूह’को आरोप लगाउँदै आएका छन् ।

Advertisement

पर्यटनमन्त्री प्रेम आले र कार्यकारी अध्यक्ष युवराज अधिकारीले विवाद समाधानमा चासो दिएका छैनन् । बरु बैठकमा जना नपाएका सदस्यहरुले आफूहरुहरुमाथि भइरहेको अवरोधमा नेतृत्वबाटै मलजलको काम भइरहेको आरोप लगाएका छन् ।

तीन जना सदस्य बैठका पुग्न नपाउँदा नियमित बैठक समेत प्रभावित छ । बिहीबारको बैठक समेत विना निष्कर्ष सकिएको छ ।  निगमका कर्मचारीले निगमसँग स्वार्थ जुध्ने भन्दै तीन जना सञ्चालकलाई नै निगमको कार्यालयमा प्रवेश गर्न रोक लगाएका छन् ।

बिहीबार बैठकमा प्रवेश नपाएका तीन सदस्यले कार्यकारी अध्यक्षलाई पत्र लेख्दै सञ्चालक समितिले अगाडि बढाएका विभिन्न एजेण्डामा आफ्नो असहमति व्यक्त गरेका छन् । निगमको गेटमा कार्यकारी अध्यक्षले आफ्नो खर्चमा तीन वटा अलग-अलग काला ब्यानर राख्न लगाएको भन्दै उनीहरुले गेटमा पुगेर पनि छिर्ने वातावरण नभएको पत्रमा उल्लेख गरेका छन् ।

बिहीबार कुल २८ वटा प्रस्तावमा छलफल गर्ने गरी एजेण्डा तोकिएको थियो । सञ्चालक समितिका सदस्यहरुलाई निषेध गरि गरिने बैठकको निर्णय अवैध मानिने भन्दै उनीहरुले कार्यकारी अध्यक्षलाई सचेत समेत गराएका छन् । बिहीबारको बैठकमा अर्थ र पर्यटन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यले समेत सोही सन्दर्भ निकालेपछि कुनै निर्णय भने लिन सकेन ।

पर्यटन मन्त्री प्रेम आलेले पर्यटन मन्त्रालयबाट निगमको पुनसर्ंरचनासम्बन्धी प्रक्रिया रोकेका छन् । यो निर्णय संचालक समितिमा पढेर सुनाइएको थियो ।

तर, आर्थिक ऐनले नै यसबारे स्पष्ट बोलेको भन्दै सञ्चालक समिति सदस्हरुले असहमति जनाएका छन् । विमानको इन्जिन बनाउने मर्मत कम्पनी ‘एमआरओ’ छनोटको विषय अदालतमा विचाराधीन रहेको तथा सार्वजनिक लेखा समितिको समेत निर्देशन हुँदाहुँदै यसलाई एजेन्डामा राखिएको भन्दै संचालक समितिले असहमति राखेका छन् ।

आफ्ना कर्मचारीबाटै निगमले राम्रो नाफामा उडान गरेको जापान, मलेसिया र हङकङमा एजेन्ट नियुक्तिको एजेण्डामा समेत उनीहरुले विरोध गरेका छन् ।

तीन संचालक समिति सदस्यले निगमको दुरगामी हितमा असर पुग्ने कुनै पनि काम नगर्न सचेत समेत गराएका छन् ।

 

 

शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.