• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
सोमबार, भदौ २९, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

फोहोरको डङ्गुरले गर्दा दुर्गन्धित बन्दै नारायणी किनार


बिनिता कडेल

Advertisement

माघ०३, चितवन ।पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा परिचित ठाउँ हो नारायणी किनार। चितवन आउनेहरु सायदै हुन्छन होला नारायणी नजानेहरु। हप्तौदिन सम्म पनि फोहोर उठ्न नसकेको कारण नारायणी नदि दिनप्रती दिन प्रदुषित बन्दै गएको छ ।

Advertisement

चितवनबाट आउनेहरूसङ्गै चितवन बाहेक अन्य जिल्ला र ठाउहरुबाट पनि घुम्न जानेहरुको लागि लोकप्रिय ठाउँ हो नारायणी किनार। बिदाको छुट्टी मनाउन होस या कोहि कसै सङ्ग कतै समय कटाउन होस मान्छेहरु नारायणी पुग्ने गर्दछन । ठाउँठाउँमा फोहोर थुप्रीएको कारण घुम्न आउने पर्यटकहरुले असहज महसुस गरेको पाईन्छ ।

पुजा गर्न आउने भक्तजनहरुले पनि पुजा गरेपछि प्लास्टिक जन्य पदार्थ , टपरि तथा पुजाका सामाग्रीहरु त्यहि जथाभावी फालेको देखिन्छ ।

एक चटपट व्यापारीका अनुसार नारायणी नदि किनारको फोहोर ब्यबस्थापनको जिम्मा भरतपुर महानगर पालिकाले लिएको छ । ” हामीले महिनाको तीन हजार तिर्ने गरेका छौँ ” उनी भन्छन् । फोहोर नउठेको कारण आउने ग्राहकहरु बसेर खाजा खादैनन् भन्दै गुनासो गरे ।

वडा नं १ का वडा अध्यक्ष जयराम श्रेष्ठले भने नारायणी किनारको ब्यबस्थापन गर्ने जिम्मा आफुहरुको नभएको र भरतपुर महानगरपालिकाले यस्को जिम्मेवारी लिएको भन्दै उम्कने प्रयास गरे । आफुलाई यो विषयमा कुनै जानकारी नभएको बताए ।

यता, भरतपुर माहानगर पालिकाका प्रवक्ता तथा वडा न. १०का वडा अध्यक्ष अरुण पिडित भन्डारीका अनुसार नारायणी नदि किनारमा थुप्रीएको फोहोर चितवन महोत्सवबाट निस्केको बताए ।” महोत्सवको सम्पूर्ण जिम्मा उद्योग वाणिज्य संघको हो ” उनले भने । भन्डारिले पनि फोहोर महोत्सबबाट जम्मा भएको भन्दै गैरजिम्मेवारपुर्ण जवाफ दिए ।

यसरी पर्यटकिय गन्तव्यको रुपमा परिचित नारायणी किनारमा जथाभावी फोहोरहरु थुप्रनु र हप्तौं दिनसम्म पनि त्यसको उचित व्यवस्थापन गर्न नसक्नुले महानगरप्रती नै गम्भीर प्रश्न उब्जिएको छ । पर्यटकिय ठाउँ जस्तो स्थानहरुमा सफा गर्न पनि महानगरले अनेक बहाना बनाएर पन्छिने गरेको छ । यस्ले नारायणी घुम्न आउनेहरु प्रती त कमि आएकै छ भने महानगरको आयस्रोतमा समेत प्रभाव पार्ने देखिन्छ । सम्बन्धित निकायको बेलैमा ध्यान जाहोस् ।

सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.