• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

शिलान्यासका लागि प्रधानमन्त्री भरतपुर आउने कार्यक्रम भरतपुर माहानगरले बहिष्कार गर्ने


भरतपुर माघ १६ ।
निर्माणाधिन सिटिहल र गोन्द्राङ्ग – नारायणगढ ६ लेन सडकको प्रधानमन्त्री केपी शर्मा ओलिले सिलान्यास गर्ने भएपछि भरतपुर महानगरले विरोध जनाएको छ । आज प्रत्रकार सम्मेलन गरेर भरतपुर महानगरपालिकाले महानगर सगं कुनै समन्वंय र जानकारी नगराइ दुवै परियोजनाको सिलान्यास गर्ने तयारीको विरोध जनाएको हो । भरतपुर महानगरलाई निषेध गरेर संङ्घियताको मुलमर्म विपरित केन्द्रिकृत शासनको झल्को दिने गरि शिलान्यास गरिने भएकाले महानगरले विरोध जनाएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । उहाँका अनुसार यो कार्यले स्थानिय सरकारको अधिकार माथि ठाडो हस्तक्षेप भएको छ ।
“भरतपुर महानगरले परिकल्पना गरेको सिटिहल र गोन्द्राङ्ग – नारायणगढ ६ लेन सडकको निर्माण कार्य तिब्र भइरहेको छ । पटक पटक सिलान्यास गर्ने अनुरोधलाई केन्द्रले अस्विकार गर्यो । अहिले चुनाव घोषणा गरेर गौरवका आयोजना सिलान्यास गर्ने काम पुर्ण रुपमा नियम विपरित छ ।”, प्रमुख रेनु दाहालले भन्नुभयो, “मनपरि ढंगले केन्द्रले शिलान्यास गर्दा स्थानिय निकायको भुमिका निर्धारण गर्नु पदैन ?”
सिटिहल मङ्सिर १४ गते शिलान्यास गर्ने गरि तयारी तिब्र पारिएको थियो । मङ्सिर १४ गते असफल भएपछि पुनः मङ्सिर २७ गर्ने महानगरले छलफल गरेको थियो । यस पटक पनि केन्द्रले अस्विकार गरेपछि पुष १० गते गरि महानगरले आन्तरिक तयारीलाई तिब्र पारेको थियो ।
उहाँले भोलि सिलान्यास गर्ने कार्यक्रमको अभिभावक भरतपुर महानगर भएकाले राज्य शक्तिको दुरुपयोग गरेर गरिने शिलान्यासको महानगरले बिरोध गरेको हो ।
यो संगै निर्माणाधिन सिटिहल र गोन्द्राङ नारायणगढ छ लेन सडक केन्द्र सरकार र भरतपुर महानगरको बिचको प्रतिष्ठाको लडाँइका रुपमा परिणत भएको हो ।
केन्द्रले सिटिहल र गोन्द्राङ नारायणगढ छ लेन सडकको शिलान्यास गरेर प्रतिष्ठाको बिषय बनाएपनि यि परियोजनामा महानगरको सक्रियता कम नहुने दाहाले प्रष्ट पानुभयो ।
भरतपुर महानगरपालिकाको गौरवको आयोजना सिटि हल निर्माणले तिब्रता लिएको छ । दुइ हजार सिट क्षमताको सिटिहलको लागी ठेक्का सम्झौता भएसंगै कामले गति लिएको छ । भरतपुर महानगरपालिका १० मा निर्माण भैरहेको सिटिहल मङ्सिर १८ गतेबाट निर्माण सुरु भएको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भैरहेको हलको इण्डो सगुन रौताहा जेभीले निर्माण ठेक्का पाएको छ । ८७ करोड ८८ लाख निर्माण ठेक्का सम्झौतामा काम अघि बढाएको हो ।
भरतपुर महानगरको गौरवको आयोजना सिटीहल सम्झौता भएको २७ महिना भित्र निर्माण सम्पन्न हुने गरि कामले तिब्रता पाइरहेको छ । सिटिहलको अहिले सोलिंग गरेर पिपिसी भइरहेको छ ।

Advertisement

Advertisement

शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.