• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

चितवनमा कोरोनाको तेस्रो लहर फैलन सक्ने भन्दै भरतपुर अस्पतालले थाल्यो विशेष तयारी

पौष २६, चितवन ।शून्यमा झरेको चितवनको कोरोना संक्रमण विगत २४ घण्टामा एकएक बढेपछि भरतपुर अस्पतालले तेस्रो लहरको सम्भावना आउन सक्ने आकलन गरेको छ ।

Advertisement

सोही सम्भावना र जोखिमलाई दृष्टिगत गरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा कृष्णप्रसाद पौडेलको अध्यक्षतामा आज विशेष बैठक बसेको हो ।

Advertisement

बैठकमा अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलसहित अस्पतालका बरिष्ठ फिजिसियनहरुको सहभागिता थियो। चितवनबाट राष्ट्रिय प्रयोगशालामा पठाइएका नमुनाहरु मध्ये कुनैमा पनि आजसम्म ओमिक्रोन भेरियन्टको पुष्टि भएको छैन । तर, एकाएक आज एकैदिनमा ४१ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालमा रोकथाम कसरी गर्ने भन्ने रणनीति बनाउन विशेष बैठक बसेको हो ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा पौडेलले चितवनमा एकएक बढेको संक्रमणले फेरि तेस्रो लहर आउने जोखिम बढेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कोरोनाको सम्भावित जोखिमलाई नियन्त्रण गर्नको लागि आज अस्पतालमा विशेष बैठक बस्यो । कोरोना संक्रमितको संख्या घटेसँगै घटाइएको बेड संख्यालाई फेरि बढाउने बैठकले निर्णय गरेको छ । ’ अस्पतालमा २०० वटा कोरोनाा विशेष बेड छुट्याइएकोमा अहिले सबै हटाएर अन्य बिरामी राख्ने गरिएको थियो ।

अस्पतालमा तत्कालका लागि कोरोनाको ५० बेड छुट्याउने आजको बैठकले निर्णय गरेको डा पौडेलले जानकारी दिए । डा पौडेलले भने, ‘बैठकले पीसीआर परीक्षणको लागि प्रयोगशालाको क्षमता बढाउने, जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।’ उनले चितवनमा बढ्दै गएको मानिसहरुको आवतजावतले गर्दा पनि कोरोना अचानक फैलिएको बताए । उनले भने, ‘मानिसको आवतजावत बढी र सर्तकतामा कमी भएकोले नै चितवनमा कोरोना संक्रमण बढेको हो । भीडभाड हुन नदिन विशेष सतर्कता अपनाउनुपर्छ ।’

सोमबार, पुष २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.